१९ आश्विन २०८१ शनिबार
image/svg+xml

एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भएको छः वर्षमान पुन

माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले एनसेल खरिद–बिक्री प्रकरणमा ठूलो आर्थिक लेनदेन भएको पाइएको बताएका छन्।

दलहरुमाथि उठेका प्रश्नको सकारात्मक उत्तर दिन आवश्यकः वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पीडामा रहेका नेपाली नागरिकलाई न्याय दिनुपर्ने चुनौति रहेको बताएका छन्।

शिक्षकका जायज माग सरकारले सम्बोधन गर्नुपर्छ: वर्षमान पुन

मंगलबार सामाजिक सञ्जालमार्फत पुनले शिक्षकहरूका असन्तुष्टि र जायज मागलाई सरकार र राजनीतिक दलहरूले सकारात्मक रूपमा लिएर सम्बोधन गर्नुपर्ने बताएका हुन्।

सरकारले भ्रष्टाचारमा संलग्न जोकोही पनि छोड्नुहुन्नः वर्षमान पुन

सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले भ्रष्टाचारमा संलग्न जोकोही पनि छोड्न नहुने बताएका छन्।

सुन प्रकरणमा म माथि लागेको आरोपबारे छानबिनका लागि तयार छु: वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सुन प्रकरणको निष्पक्ष ढंगले छानबिन हुनुपर्ने बताएका छन्।

पदाधिकारी बैठकमा वर्षमानले भनेः सुन तस्करीको छानबिन गर्न संसदीय वा न्यायिक समिति बनाऔं

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन 'अनन्त'ले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितताविरोधी अभियान रोकिन नहुने बताएका छन्।

पर्याप्त पूर्वाधार बनाउन नसक्दा राहदानी वितरणमा समस्या बढ्योः नेता पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पर्याप्त पूर्वाधार बनाउन नसक्दा विद्युतीय राहदानी वितरणमा समस्या बढेको बताएका छन्।

वर्षामानकी आमामाथी गोली चलाउने हवलदार पक्राउ, थप अनुसन्धान थालियो

माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथी गोली प्रहार गर्ने हवलदारलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको छ।

माओवादी नेता वर्षमानकी आमामाथी गाेली प्रहार, ट्रमा सेन्टरमा उपचार हुँदै

माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथी गाेली प्रहार भएको छ।

अस्पतालबाट डिस्चार्ज भए वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। शुक्रबार दिउँसो ललितपुरको सुमेरु अस्पतालबाट उनी डिस्चार्ज भएका हुन्।

माओवादी नेता पुनको कलेजो प्रत्यारोपण देश बाहिर गर्ने तयारी

दुवै देशका विशेषज्ञले एउटै सुझाव दिएपछि उनको परिवार त्यही अनुसारको तयारीमा लागेको हो।

बिरामी भएपछि वर्षमानलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

सुनछहरी गाउँपालिकाको पोबाङमा न्यानो कपडा वितरणका लागि त्यहाँ पुगेका पुनलाई धेरै असजिलो भए पछि श्री एयरलाइन्सको हेलिकप्टरबाट काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए।

उपमहासचिव पुन अस्पताल भर्ना

माघी पर्वका लागि गृहजिल्ला रोल्पा पग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना भएका हुन्।

जण्डिसकाे फलोअप उपचारका लागि वर्षमान पुन आज चीन जाँदै

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्