१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

वर्षमान पुनको स्वास्थ्यमा सुधार, चीनबाट आज स्वदेश फर्किंदै

उपचारका लागि चीनमा रहेका नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन आज स्वदेश फर्कंदै छन्। स्वास्थ्य सुधारोन्मुख भएपछि उनी आज १ बजे नेपाल आइपुग्ने कार्यक्रम छ। उनी गत मंसिर १६ गते उपचारका लागि चीन गएका थिए।  

नेता पुनलाई वंशाणुगत रूपमा रहेको पुरानो रोग जण्डिसले फेरि सताएपछि उपचारका लागि चीन गएका थिए।

प्रकाशित: ५ पुस २०७९ ०४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App