१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

हङ्गेरीकी राष्ट्रपतिले माफि माग्दै प्रत्यक्ष प्रशारणमा आएर दिइन् राजीनामा

बालबालिकामाथि यौन शोषणको आरोपमा दोषी ठहरिएका एकजनाको सजाय मिनाहा गरेको भन्दै दुःख व्यक्त गर्दै उनले पदबाट राजीनामा दिएकी हुन्।

भारी हिमपातका कारण हङ्गेरीमा जनजीवन प्रभावित

बुधबार साँझबाट शुरु भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा बिहीबार समेत जनजीवन नराम्ररी प्रभावित भएको छ।

बुडापेस्टमा आएर रुस-युक्रेन युद्ध अन्त्य गर्न हङ्गेरीका प्रधानमन्त्रीको आग्रह

हङ्गेरीका प्रधानमन्त्री भिक्टर अर्वानले हङ्गेरीमा आएर युक्रेनसँग वार्ता गर्न रुसका राष्ट्रपतिलाई आग्रह गरेका छन्।

हङ्गेरीमा पुनः प्रधानमन्त्री अर्बानकै पार्टी विजयी

हङ्गेरीमा भएको आम निर्वाचनमा पुनः सत्तारुढ दलले नै धेरै ठाँउमा जित हासिल गरेको छ।प्रधानमन्त्री भिक्टोर अर्बानको पार्टी फिडेजसहितको केडिएनपी गठबन्धनआवद्ध दलहरुले नै धेरै ठाँउमा जित हासिल गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्