कानुन बनेपछिका १२ वर्षमा ४० दलितको हत्या
नेपालमा छुवाछुतविरुद्धको ऐन बनेको १२ वर्षमा ४० जना दलितको हत्या भएको एक अध्ययनले देखाएको छ।
नेपालमा छुवाछुतविरुद्धको ऐन बनेको १२ वर्षमा ४० जना दलितको हत्या भएको एक अध्ययनले देखाएको छ।
अहिले युरोप, अमेरिका तथा अस्ट्रेलियामा मात्र दलित संख्या १२ हजार भन्दा बढी छ। उनीहरूले नेपालको दलित आन्दोलनमा पुर्याएको योगदान अतुलनीय छ।
चाहे पहाडमा होस् वा मधेसमा। दलित समुदायमाथि हाल भइरहेको नृशंस र अमानवीय घटनाले दलित मात्र नभई समाजको अग्रगमन चाहने हरकोहीलाई आरामको निद पर्न दिँदैन।
दलित आन्दोलन हामी दलित होइनौँ र अछूत होइनौँ भन्ने हुनुपर्छ। त्यो आन्दोलनले यो मान्यतालाई समाजमा स्थापित नगरेसम्म थुप्रै नवराजहरू स्थानीय नवराजाहरूका सिकार बनिरहने छन्।