५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

लयमा फर्किंदै हिमपहिरोले असन्तुलित वीरेन्द्र ताल

मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ ।

हिमपहिरोले विरेन्द्र ताल फुट्यो, ठूलो जोखिम नरहेपनि सतर्कता अपनाउन आग्रह

आज बिहान माथिबाट हिमपहिरो खसेपछि चुमनुब्री गाउँपालिकामा पर्ने उक्त ताल फुटेको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले नागरिक न्युजलाई बताए।

ढुकुरपोखरीमा हिमपहिरो, आवतजावत गर्न जोखिम

ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ।

बेपत्ता कीर्तिमानी आरोही शेर्पाको खोजी अर्को वर्ष

हिमपहिरोमा बेपत्ता कीर्तिमानी आरोही तेन्जेन शेर्पाको खोजी तथा उद्धार अर्को वर्ष मात्रै हुने भएको छ।शेर्पा दुई महिनाअघि हिमाल चढ्ने क्रममा गत अक्टोबर ७ मा बेपत्ता भएका थिए।

माउन्ट एल्ब्रस आरोहणको अनुभवः आरोही शेर्मा

‘हाँस्दा हाँस्दै रुनुपर्ने अनौठो अनुभूति हुँदोरहेछ, एल्ब्रसको चुचुरो चढ्दा त्यस्तै भयो’, हिमाल आरोहण सकेर मंगलबार काठमाडौं ओर्लिएका आरोही शेर्माले भने,‘क्षणभरमै बदलिरहने मौसमका कारण कतिबेला के हुन्छ अनुमान लगाउनै नसकिने रहेछ।’

मुगु हिमपहिरो: १० फिट हिउँ जमेकाले बेपत्ता खोज्न समस्या (अपडेट)

अत्यधिक हिमपातका कारण मुगुम कार्मारोङ गाउँपालिका–१ र २ मा पर्ने च्याँखु लेकमा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी गर्न समस्या भएको छ।

मुगु हिमपहिरो: घटना स्थलमा उद्वार टोली पुग्यो, हिउँमा पुरिएका अझै भेटिएनन्

हिम पहिरोमा पुरिएर बेपत्ता भएका जुम्लाका ३ जनाको खोजीका लागि उद्दार टोली घटना स्थलमा पुगेको छ।

दार्चुला हिमपहिरो: बेपत्ता दुईको खोजी जारी

दार्चुलाको व्यास गाउँपालिका-१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका डोटीका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमिसोमो थापाको खोजीमा आज पनि बिहानैदेखि सशस्त्र प्रहरीको टोली खटिएको छ।

दार्चुलामा हिमपहिरो : भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई अझै बेपत्ता

दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ। नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो।

दार्चुला हिमपहिरो: बेपत्ताको पहिचान खुल्यो, लगातारको हिमपातले उद्धारमा कठिनाइ (अपडेट)

दार्चुलाको व्यास गाउँपालिका-१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा संकलकको पहिचान खुलेको छ। बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो।

दार्चुला हिमपहिरो: ७ जना सम्पर्कमा,५ जना अझै बेपत्ता

दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार ४ जना महिला र १ जना पुरूष अझै बेपत्ता रहेका छन्।

दार्चुला हिमपहिरो: उद्धारका लागि सशस्त्रको टोली घटनास्थलतर्फ, खराब मौसमका कारण कठिनाइ

यार्सागुम्बा सङ्कलक बस्दै आएको त्रिपाल हिउँले पुरिएपछि केही व्यक्ति बेपत्ता भएको जानकारी प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायव उपरक्षिक ईश्वरीदत्त भट्टले जानकारी दिए।

हिमपहिरोमा बेपत्ताको खोजतलास तथा उद्धार कार्य जारी

सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजतलास तथा उद्धार कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ।

सिक्किममा गएको हिमपहिरोमा ३ नेपालीसहित ७ जनाको मृत्यु

सिक्किममा मंगलवार गएको हिमपहिरोमा परेर ३ जना नेपाली नागरिकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्