पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र आपूर्तिमा देखिएको समस्याका कारण सुदूरपश्चिमा ठूला विकास आयोजनाको काम प्रभावित बनेका छन्।
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र आपूर्तिमा देखिएको समस्याका कारण सुदूरपश्चिमा ठूला विकास आयोजनाको काम प्रभावित बनेका छन्।
यहाँको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।
‘अहिले नै संख्या अनुमान गर्न त सकिदैंन, तर मन्दिरमा आउने दर्शनार्थीको घुइँचो नै छ,’ महतले भने।
मोटोपन बढ्दै जाँदा तौल घटाउने औषधि लोकप्रिय बने पनि तिनका पार्श्व प्रभाव र दीर्घकालीन असरबारे स्पष्ट जानकारीको अभाव छ। छोटो समयको फाइदाभन्दा सम्भावित जोखिम मूल्यांकन गरेर मात्र औषधि प्रयोग गर्नुपर्ने देखिन्छ।
सोमबार भएको रात्रिकालीन फुटबल प्रतियोगितामा जस्ट जोन एफसी नाइजेरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै युवा समाज मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो।
राकास पहरा नामक भीर रहेको त्यहाँ करिब सय वर्षअघि तामाको धावा निस्केको स्थानीयवासीले बताएका छन्। राकस पहराको फेदमा खनिएको ठुलो सुरुङ अहिले पनि रहेकाले स्थानीयको भनाइ थप विश्वसनीय हुन सक्ने मगरको भनाइ छ।
राष्ट्रिय साभका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु)को १५२ औँ महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज टर्कीको इस्तानबुल प्रस्थान गरेका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
शिक्षा मन्त्रालयले विद्यालय व्यवस्थापन, शिक्षक दरबन्दी मिलान र गुणस्तर सुधारका कार्यक्रम अघि सारे पनि ती सबै स्पष्ट दिशानिर्देश र समयसीमा अभावका कारण प्रभावकारी बन्न सकेनन्। उच्च शिक्षा ऐनको चर्चा पनि उत्तिकै भयो र प्राविधिक शिक्षा ऐन पनि छलफलको विषय बन्यो, तर यो वर्ष तीनैवटा ऐन आउन सकेन।
भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ।
सामाजिक सञ्जालमार्फत उनले स्वदेश र विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी हुन्।
लेयर्स कुखुरापालक सङ्घले फार्महरूको मूल्यलाई आधार बनाएर आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढाएको हो।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमा समेत दुवै टोलीबाट ५–५ गोलको बराबरी भएपछि खेल सडन डेथमा धकेलिएको थियो।
'खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ,सहने शक्त्ति मिलोस्,' उने सामाजिक सञ्जालमा भने, 'हाम्रो तार्फबाट धेरै शुभकामना।'
नयाँ वर्षमा मात्र फुल्ने यस अनुपम फूललाई हेर्न मिथिलाञ्चल, पूर्वी तराई, बिहार र नेपालका अन्य जिल्लाबाट पनि श्रद्धालु भेला भएका छन्। भारत बिहारबाट आएका श्रद्धालुहरूमा विशेषगरी ‘दुसाद’ जातिको उपस्थिति उल्लेखनीय रहेको पुजारी धामी बताउँछन्। सलहेसलाई ‘दुसाद’ जातिको कुलदेवता मानिने भएकाले भारतबाट पनि उल्लेख्य संख्यामा भक्तजन आउँछन्।