९ वैशाख २०८२ मंगलबार
image/svg+xml २०:२१ अपराह्न

हिसान स्पोर्टस मिटमा प्रतिभा च्याम्पियन, रनिङ शिल्ड पनि कब्जा

१७ औं संस्करणको हिसान स्पोर्टस मिटमा पोखराको पालिखेचोकस्थित प्रतिभा मावि च्याम्पियन भएको छ। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको प्रतियोगितामा योसँगै प्रतिभा मावि लगातार तेश्रोपटक च्याम्पियन बनेको छ।

हिसान क्रिकेटको उपाधिका लागि अरनिको र कान्तिपुर भिड्दै

विराटनगरमा आइतबार भएको क्रिकेट खेलमा अरनिकोले भानु कलेजलाई र कान्तिपुरले अर्किड कलेजलाई हराउँदै उपाधि नजिक पुगेका हुन्।

हिसान उपाधि प्रतिभालाई

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) स्पोर्टस मिटको उपाधि यहाँको प्रतिभा माविले जितेको छ। हिसान कास्कीको आयोजनामा भएको खेलमा सर्वाधिक अंक बटुल्दै प्रतिभा माव च्याम्पियन बनेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्