२६ आश्विन २०८१ शनिबार
image/svg+xml

पहिले ढिँडो नाम राख्दा खिसी गर्थे अहिले ब्रान्ड बन्यो

यसैबिच तनहुँका वृखलाल गुरुङले त नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोट–९ थुम्सीमा ‘पाते ढिँडो’ नामको होटेल नै खोलेका छन्।

तमु ल्होसारमा ढिँडो खाने प्रतियोगिता

गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा ढिँडो खाने प्रतियोगिता हुने भएको छ। गुरुङ समुदायको बाक्लो बस्ती रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा तमु ल्होसारको अवसरमा बुधबार ढिँडो खाने प्रतियोगिता हुन लागेको हो।

विदेशमा नेपाली खाना चिनाउँदै सन्तोष

‘हामीले गुन्द्रुक र ढिँडोलाई गरिबले खाने खानाको संज्ञा दियौं र तिनको स्वाद विदेशीलाई मन पर्न सक्छ भन्नेतर्फ कहिल्यै सोचेनौं। हाम्रो खाना बनाउने विधि सामान्य भए पनि स्वादिलो छ भन्नेबारे विश्वसामु प्रचार गर्नतिर लाग्दै लागेनौं।’

ढिँडो, भात र भुजा

ढिँडोबाट भात हुँदै ‘भुजा ज्युनार’ गर्ने राजकीय हैसियतमा पुगेका ‘पूर्वदरिद्र’ राजनीतिज्ञ (?) र हिजोका ढिँडोजीवीहरूमध्ये धेरैसँग आज करोडौँ रुपियाँको सम्पत्ति रहेको सञ्चारमाध्यममा आइरहेकै छन् ।

खाद्यमेलामा ढिँडोदेखि स्थानीय खाद्य उत्पादन

जुम्लाको सिमी, फापर, कोदो, मार्सी धानको चामल, चिनो चामल, कालो चामल बेच्दै गरेका लालबहादुर रेश्मीमगरलाई भ्याइनभ्याई छ। नवलपरासीको गैँडाकोट नारायणी नदी किनारमा अघिल्लो शुक्रबारदेखि खाद्य मेला सुरु भएको हो। मेलामा विभिन्न जिल्लाका खाद्य उत्पादन बिक्री भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्