३ कार्तिक २०८१ शनिबार
image/svg+xml

‘अमेरिकी चुनावलाई प्रभावित पार्न फेसबुकको प्रयोग’

अमेरिकी राजनीति र आगामी मध्यावधि निर्वाचनलाई प्रभावित पार्नका लागि गम्भीर प्रयत्न भएको तथ्य फेला परेको फेसबुकले जनाएको छ।

त्रिवि सेवा आयोग सदस्य बर्खास्त, परीक्षा प्रभावित

सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा. डा. चिन्तामणि पोखरेललाई सदस्य पदबाट बर्खास्त गर्दा आयोगले संचालन गरिरहेको कर्मचारी नियुक्तिको खुला प्रतिस्पर्धाको लिखित परीक्षा प्रभावित बनेको छ।

प्राधिकरण नेतृत्वविहीन हुँदा पुनर्निर्माण कार्य प्रभावित

सरकारको प्राथमिकतामा नपर्दा भूकम्पपछिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नेतृत्वविहीन बनेको छ।

विश्वकपबाट क्लब प्रभावित : ग्वार्डिओला

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले विश्वकपका कारण तयारीमा असर परेको भन्दै इङलिस प्रिमियर लिगको उपाधि रक्षा गर्ने लक्ष्य प्रभावित हुने चिन्ता व्यक्त गरेका छन्।

स्थानीय करका कारण पेट्रोलियम आयात प्रभावित

नयाँ आर्थिक बर्षदेखि वीरगन्ज महानगरपालिकाले भन्सारबाट भित्रिएका मालवाहक सवारी साधनउपर ‘चर्को’ बातावरण तथा सडक मर्मत शुल्क लगाएपछि यसबाट आयात प्रभावित भएको छ। भारतबाट पेट्रोलियम लिएर भन्सारबाट भित्रिएका ट्यांकरहरु शुल्कको कारण बुधवार ढुवानी गरेनन्। वीरगन्जस्थित एकिकृत जाँच चौकी (आइसिपी) र मुल नाका भएर भन्सार जाँच पास गराएर भित्रिएका ट्यांकरहरु शुल्कको बिरोध गर्दै सडकमै बसेका छन्।

मस्यौदा समितिमा सहमति नजुट्दा कांग्रेसका सबै कार्यक्रम प्रभावित

नेपाली कांग्रेस शीर्ष नेताबीच विधान संशोधन मस्यौदा समिति गठनमा सहमति जुट्न नसक्दा पार्टीका अन्य कार्यक्रमसमेत प्रभावित हुन थालेका छन्।

लुम्बिनी अञ्चल अस्पतालमा ‘सिकलसेल एनिमिया’ प्रभावित भेटिए

लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचारका लागि आएका बिरामीमध्ये नाबालकसहित २ जना ‘सिकलसेल एनिमिया’ बाट प्रभावित भएको देखिएको छ।

‘बाढीप्रभावितलाई उद्दार लगत्तै राहत उपलब्ध गराउनेछौं’

बुधबार रातिदेखि परेको अविरल वर्षाको कारणले वडामा डुबान भएको छ । हाइबे क्षेत्रका अधिकांश घरको तल्लो तलामा जलमग्न भएका छन् ।

बाढीपहिरोबाट प्रभावितकाे राहत र व्यवस्थापन मिलाउन काँग्रेसकाे माग

नेपाली काँग्रेसले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उचित राहत र व्यवस्थापन गर्नका लागि सरकारसँग आग्रह गरेको छ।

कर्मचारी मदिरामा लठ्ठ भएपछि रेलसेवा प्रभावित

भारतको उत्तर प्रदेश राज्यको एउटा रेल स्टेसनमा काम गर्ने एक जना कर्मचारी मदिरा पिएर निदाएपछि केही रेलसेवा प्रभावित भएको भारतीय अधिकारीहरुले बताएका छन्।

अविरल वर्षाका कारण भारतको जनजीवन प्रभावित

अत्याधिक वर्षाका कारण भारतको मुम्बई लगायत विभिन्न ठाँउहरू जनजीवन प्रभावित हुन पुगेको छ।

भूकम्प अतिप्रभावित चार जिल्लामा टेलिकमको निःशुल्क इन्टरनेट

नेपाल टेलिकमले भूकम्पबाट अतिप्रभावित चार जिल्लाका विभिन्न स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ।

पहिरोले साँफे मार्तडी सडक अवरुद्ध, ग्रामिण सडक समेत प्रभावित

लगातारको वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि साँफे मार्तडी सडक अवरुद्ध भएको छ।

वर्षाका कारण जनजीवन प्रभावित, सतर्क रहन आग्रह

अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ। अविरल रुपमा परेको वर्षाका कारण नेपालगन्जको मुख्य सडकसहित दर्जनौ पसल डुबानमा परेका छन्। नेपालगन्जको न्युरोड, सहिद सेतु बिक चोक, घरबारी टोल लगायतस्थान डुबानमा परेको हो।

टिकट मूल्य विवादले ‘सञ्जु’ रिलिज प्रभावित

टिकट मूल्यको विषयमा हल र वितरकबीच विवाद उत्पन्न भएपछि काठमाडौैंका मल्टिप्लेक्स बलिउड फिल्म ‘सञ्जु’ रिलिज नगर्ने निर्णय गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्