४ कार्तिक २०८१ आइतबार
image/svg+xml

विप्लवनिकट अखिल क्रान्तिकारीले गरेको शैक्षिक हड्तालले पठनपाठन प्रभावित

आफ्ना कार्यकर्ता पिक्राउको विरोधमा विप्लवनिकट अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल गर्दा पठनपाठन प्रभावित भएको छ।

निर्माण सामग्रीको अभावले विकास निर्माण प्रभावित

निर्माण सामग्रीको अभावले रसुवामा विकास निर्माण प्रभावित भएको छ। १५ दिनदेखि जिल्लामा बालुवा र गिट्टीको अभाव हुँदा निर्माण कार्य रोकिएको हो।

मकवानपुरका २२ प्रतिशत भूकम्प प्रभावितसँग सम्झौता भएन

मनसुन शुरु भएपनि भूकम्प प्रभावित मकवानपुरका करिब ७ हजारसँग अझै सम्झौता भएको छैन्। भूकम्पले घर भत्काएको ३ वर्ष बित्दा पनि ६ हजार ९ सय ३० अर्थात् २१ दशमलब ७८ प्रतिशत लाभग्राहीसँग अनुदान सम्झौता समेत हुन सकेको छैन्।

आन्दोलनले आज पनि सेयर कारोबार प्रभावित

सेयर कारोबारमा लगानीगर्ने लगानीकर्ताहरुले आज पनि सेयर कारोबार बन्द गरी आन्दोलन गर्ने भएका छन्। याे सँगै अान्दाेलनका कारण प्रभावित भएकाे सेयर बजार अज पनि ठप्प हुने भएकाे छ।

ब्रोकर र लगानीकर्ताको विरोधपछि शेयर बजार प्रभावित

हकप्रद तथा बोनस शेयरमा पूँजीगत लाभकर लगाइएको भन्दै लगानीकर्ता विरोधमा उत्रिएपछि म‌ंगलबार शेयर कारोवार प्रभावित भएको छ।

‘कर्मचारी फेसबुकमा रमाउँदा काम प्रभावित भयो’

प्रतिनिधिसभाको बुधबारको बैठकमा भाग लिने अधिकांश सदस्यले आ–आफनो जिल्लाका समसामयिक विषयबस्तु र घटनाको बारेमा जानकारी गराएका छन्।

पिजी शुल्कमा मनोमानीले शैक्षिक सत्र प्रभावित

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका मेडिकल कलेजमा स्नातकोत्तर तह (पिजी) शुल्क विवादका कारण भर्ना प्रक्रियामा ढिलाइ हुुँदा शैक्षिक क्यालेन्डर र शिक्षण अस्पतालको सेवासमेत प्रभावित हुने अवस्था आएको छ।

भलपानी कक्षा कोठामा छिर्दा पठन–पाठन प्रभावित

वर्षाको भलपानी कक्षा कोठामा छिर्दा खोटाङको लिच्कीराम्चेस्थित भानु आधारभुत विद्यालयको पठन–पाठन प्रभावित भएको छ।

बाढीले दक्षिणी श्रीलंकामा आठ हजार स्थानीय प्रभावित

श्रीलंकाका दक्षिणी जिल्ला गल्ले र कलेतारामा आइतबार भारी वर्षापछि आएको बाढीका कारण आठ हजार भन्दा बढी स्थानीय नागरिक प्रभावित भएका बताइएको छ।

मजदुर अभावले निर्माण कार्य प्रभावित

जिल्लाभरि हुने विकास निर्माणका काममा मजदुरको अभाव भएको छ।  यहाँका सातै वटा स्थानीय तहमा विकास निर्माणका लागि मजदुरको अभाव भएको छ। अधिकांश युवा कमाई गर्न भारत तथा डोल्पामा यार्सागुम्बा संकलनका लागि जान थालेपछि विकास निर्माणको काम प्रभावित भएको हो। अहिले जिल्लाका सबै स्थानीय तहमा विकासे बजेटको काम भइरहेको छ।

स्वागतद्वार र अभिननन्दन स्थल हावाहुरी र वर्षाले प्रभावित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुरधाम भ्रमणका लागि बनाइएको स्वागतद्वार र अभिननन्दन स्थल गए रातिको हावाहुरी र वर्षाले प्रभावित बनाएको छ।

नराम्रो भावनाले मस्तिष्क कसरी प्रभावित हुन्छ?

कुनै पुस्तक पढ्दा, चलचित्र हेर्दा वा अरु कसैको पीडा देख्दा हामीलाई पनि पीडा महसुस हुन्छ। मार्गरेट एटउडको उपन्यास ‘अ ह्यान्डमेड्ज टेल’मा अफ्रेडलाई भएका धेरै उतारचढावले मनमा धेरै पीडा थपेको पाठकहरू बताउँछन्।

देशैभरि यातायात बन्दको प्रभाव, जनजीवन प्रभावित

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको बन्दको प्रभाव देशैभर परेको छ। शुक्रबार बिहानै देखि काठमाडौं लगायत देशभरि भाडाका सवारी साधनहरु चलेका छैनन्। सवारी नचल्दा देशभरको जनजीवन प्रभावित भएको छ।

हवाई उडान प्रभावित हुँदा लुक्लामा विदेशी पर्यटक अलपत्र

मौसम प्रतिकुल र काठमाडौं विमानस्थलको ट्राफिक जामका कारण सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्ला विमानस्थलमा उडानहरु प्रभावित भएका छन् । काठमाडौं विमानस्थलको ट्राफिक जामका कारण लुक्लामा हवाई उडान घट्दा पर्यटक आवागमनमा समस्या भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्