७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

किन ट्रोल हुँदै छ रणवीरको अयोध्याको तस्बिर ?

रामको दर्शन गर्न बसेका कट्रिना कैफ र आलिया भट्टको बीचमा रहेका रणवीर कपूरको तस्बिर अहिलेसामाजिक सञ्जालमा ट्रोल भइरहेको छ।

फिल्म ‘एनिमल’ र 'कबिर सिंह' का लागि पहिलो रोजाइ थिइन् परिणीति

तर हालै मात्र फिल्म निर्देशक सन्दीप रेड्डी वांगाले फिल्म एनिमलमा अभिनेत्रीको रुपमा रश्मिका नभएर परिणीति चोपडा पहिलो रोजाइ भएको बताएका छन्।

हजार करोड कमाउने फिल्ममा पर्ला 'एनिमल' ?

फिल्म एनिमलले विश्वव्यापी भने ८३५.९ करोड रुपैयाँ कमाएको छ। फिल्मले ५०० करोड कमाए पनि हजार करोड कमाउन नसक्ने विश्लेषकहरूले बताएका छन्।

फिल्म ‘एनिमल’ को दुश्यले विवादमा तानिए बबी देओल

मानसी बबीभन्दा २९ वर्ष कान्छी भएकाले बबीले आफूभन्दा कान्छी केटीसँग यस्तो दृश्य गर्नु अनौठो नलागेको भन्दै प्रश्न उठाएका छन्।

'एनिमल' को दबदबाबिच बक्स अफिसमा सफल साबित 'सामबहादुर'

रणवीर कपूर अभिनीत फिल्म 'एनिमल' को दबदबाबिच विक्की कौशल अभिनीत फिल्म 'सामबहादुर' पनि सफल साबित भएको छ।

९ औं दिनमा ६६० करोड कमाउने एक मात्र फिल्म बन्यो 'एनिमल'

फिल्म रिलिजको ९ औं दिन शनिवार फिल्मले विश्वभर ६०.२२ करोड कमाएको छ, जुन आफैमा कीर्तिमान हो।

रिलिजको पाँचौँ दिनमै ५ सय करोड क्लब नजिक एनिमल

विश्वव्यापी कलेक्सनमा भने फिल्म ५ सय करोड क्लबमा समावेश हुने नजिक पुगेको छ। फिल्मले ५ दिनमा विश्वभर ४ सय ८१ करोड भारतीय रुपैयाँ कमाएको छ।

एनिमल बन्यो रणवीरको सबैभन्दा हिट फिल्म

फिल्म एनिमल अभिनेता रणवीर कपूरको सबैभन्दा हिट फिल्म बनेको छ। रणवीरले आफ्नो १६ वर्षको करियरमा जम्मा २० फिल्म गरेका छन्। जसमध्ये ११ फिल्म फ्लप भएका छन भने ९ फिल्म हिट भएका छन्।

बलिउडमा रणवीरको 'एनिमल' र विक्कीको 'सामबहादुर' बीच टक्कर

भारतीय बक्स अफिसमा रणवीर कपूर अभिनीत फिल्म 'एनिमल' र विक्की कौशल अभिनीत फिल्म 'सामबहादुर' प्रदर्शन भइरहेको छ।

भाइलेन्ट निर्देशक रेड्डीका एग्रेसिब पात्र ‘रणवीर’

अनिल रणवीरको बुवाको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएकी छन्। धनाढ्य बुवा अनिल कपुरको माया प्राप्तिका लागि रणवीर कपुर पूरा फिल्मभर तड्पिरहेका हुन्छन्।

रणवीरको 'एनिमल' ले दुई दिनमा कमायो १३१ करोड

भारतीय सञ्चार माध्यमहरुका अनुसार बक्स अफिसमा रणवीर कपूरको 'एनिमल' ले आक्रामक कमाइ गरिरहेको छ। फिल्मले दुई दिनमा १३१ करोड ७ लाख भारू कमाइ गरेको छ।

रणवीरमाथि कंगनाको कटाक्ष: कथित अभिनेता आफूलाई राम बनाउने तयारीमा छ

बलिउड अभिनेत्री कंगना रनावतले अभिनेता रणवीर कपूरलाई आफ्नो निशानामा पारेकी छिन्। रनावतले रणवीर कपूरलाई लक्षित गर्दै इन्स्टाग्राममा पोस्ट सेयर गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्