२० आश्विन २०८१ आइतबार
image/svg+xml

मुस्ताङमा बाढीले १० घर, प्रहरी चौकी र पुल बगायो

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ ।

पाँच दिनका लागि बेनी-जोमसोम-कोरला सडकखण्ड पूर्णरुपमा बन्द

म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम -कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ।

बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी–दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैँ सास्ती हुने गरेको छ।

बेनी–दरबाङ सडक फापरखेतमा सधैँ पहिरो

बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा सधैँ पहिरोको जोखिम हुने गरेको छ। उक्त सडक खण्ड म्याग्दीको ‘लाइफलाइन’ का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको हो।

बेनी–जोमसोम सडकको रुप्सेमा बेलिब्रिज, भाेलीदेखि पूर्णरुपमा सञ्चालन हुने

कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा बेलिब्रिज (पुल) निर्माण सम्पन्न भएको छ।

अवरुद्ध बेनी–जोमसोम सडक १६ घण्टापछि सञ्चालनमा

बेनी–जोमसोम सडकमा १६ घण्टापछि सवारी सञ्चालन भएको छ। सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्गतातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार रातिको बाढीले बगाएको हो।

बाढीले कल्भर्ट बगाएपछि बेनी–जोमसोम सडक अवरुद्ध

बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।

भीडन्तका गोली लागी प्वाल नै प्वाल परेको पोल १७ बर्षपछि बेनीमै ल्याइने

बेनीको मंगलाघाट बजारको प्रवेशद्धारको सडकमै रहेको तत्कालिन नेपाली सेनाको कालीप्रसाद गणको सेन्टीपोष्ट नजिकै रहेको बिजुलीको पोलमा भीडन्तका क्रममा सयौं गोली लागी प्वाल नै प्वाल परेको थियो।

बेनी सामुदायिक विद्यालयमा भर्ना हुन ठेलमठेल

तर, म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी सामुदायिक माध्यामिक विद्यालयमा हरेक बर्ष भर्ना हुन आउनेको लर्को लाग्ने गरेको छ।

बेनी–जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको छ।

माथिल्लो सोलुको बिजुली राष्ट्रिय ग्रिडमा जोडिंदै

१९.८ मेगावाटको माथिल्लो सोलु जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली एक/दुई दिनभित्रै राष्ट्रिय प्रसारण लाइनको ग्रिडमा जडान हुने भएको छ।

सन्ताउन्न वर्षीया राधासहित नौ महिला एसइईमा सहभागी

आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीको सदरमुकाम बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयबाट ५७ वर्षीया राधादेवी पुनसहित नौ महिला सहभागी भएका छन्।

एकल पुरुषको मुख्य साहरा 'आँखा' दुई वर्षपछि खुल्यो

बेनी नगरपालिका–९,घतानका ६५ वर्षीय दिलबहादुर विकलाई शरीर र हात पाखुरासँगै आँखाले पनि धोका दियाे। दिलबहादुरको दुईबर्ष अगाडी शरीरको महत्त्वपूर्ण अङ्ग आँखाको ज्याेती बिस्तारै बन्द हुँदै गए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्