१३ माघ २०८२ मंगलबार
image/svg+xml

गणपति डिलक्सको बाँकी भाग निकाल्न समस्या, उत्खनन स्थगित

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङवेसीस्थित त्रिशूली नदीमा किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खननकार्य आजदेखि स्थगित गरिएको छ।

बालिका बलात्कार आरोपमा बालकसहित दुई पक्राउ, अर्का बालक फरार

त्रियुगा नगरपालिका ११ गाईघाट पिपलचोक आसपास डेरा लिएर बस्दै आएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

कारागारमा मानव अधिकारको प्रत्याभूतिमा सम्झौता नगर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौंका कारागारहरूमा तत्काल सुधारको आवश्यकता औंल्याउँदै सुधारको मार्गचित्र पेस गर्न निर्देशन दिएका छन्।

भ्रमण वर्षमा झनै कम चिनियाँ

चीनले चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरेको थियो। तर, नेपाल भ्रमण वर्ष मनाएकै वर्ष नेपालमा सन् २०२५ मा जम्मा ९५ हजार ४ सय ८० जना मात्र चिनियाँ पाहुना नेपाल भित्रिएका थिए। भ्रमण वर्ष मनाएकै वर्ष अघिल्लो वर्ष (२०२४) को तुलनामा कम संख्यामा चिनियाँ पाहुना भित्रिएका छन्।

सर्लाहीमा गगनको क्रेज(तस्बिरहरू)

यसैक्रममा मंगलबार पनि उनी बिहानैदेखि चुनावी अभियानमै व्यस्त बनेका थिए। जहाँ उनलाई सयौँ समर्थकले भेटघाट गर्दै स्वागत गरेका छन्।

सामुदायिक विद्यालयका एकसय बालबालिकालाई न्यानो कपडा

यहाँका एक युवा कानुन व्यवसायीले स्थानीय ३ वटा सामुदायिक विद्यालयका झण्डै सयजना बालबालिकालाई जाडो छल्ने न्यानो कपडा वितरण गरेका छन् ।

रविको मुद्दा फिर्ता लिएको विषयमा बोल्दा युवराज सफल पक्राउ

जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति समेत दिएको छ।

पूर्व प्रदेशसभा सदस्य नागेन्द्रप्रसाद सिन्हाको निधन

गत आइतबार ब्रेन हेमरेज भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरी उपचार भइरहेको थियो।

सरकार र जेन–जी सम्झौताविरुद्धको रिट: अन्तिम फैसलाका लागि पूर्ण इजलास पठाइयो

यस पटकको सुनुवाइमा रिटमा सबै पक्षको लिखित जवाफ पेस भएको भन्दै सर्वोच्चले अन्तिम फैसलाका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको हो।

कांग्रेसमा १०६ जना नयाँ अनुहार चुनावी मैदानमा

प्रवक्ता चालिसेले बागी उम्मेदवारी दिएका व्यक्तिहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको जानकारी दिँदै अधिकांश स्थानमा उम्मेदवारी फिर्ता भइसकेको बताए।

पूर्वाञ्चल विश्वविद्यालयमा सामाजिक विकास अभ्यास सुदृढीकरण परियोजना सुरु

परियोजनाले सामाजिक कार्यका ३० जना प्राध्यापकलाई प्रशिक्षकको रुपमा विकास गर्ने र प्रशिक्षित प्रशिक्षकहरूले विभिन्न सामाजिक संघ संस्थासँग मिलेर काम गर्ने जनाइएको छ ।

काठमाडौंका नौ निर्वाचन क्षेत्रमा महिला निर्वाचन अधिकृत

देशकै सबैभन्दा धेरै अर्थात् १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौ‌मा यसपटक नौ वटा क्षेत्रमा महिला मुख्य निर्वाचन अधिकृतलाई जिम्मेवारी दिइएको छ।

रास्वपासँगको एकता प्रयासले १२ दिन ‘कोमा’ मा पुग्यौं, अब उठ्यौं: कुलमान

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रयास र त्यसपछिको अन्योलका कारण आफ्नो पार्टी १२ दिनसम्म ‘कोमा’ मा गएको बताएका छन्।

कांग्रेसको घोषणापत्रमा ‘भिजन–१०’: सुशासन र विकास प्राथमिकता

नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’ समेटिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्