१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

जंगली हात्तीबाट जोगिन खोज्दा बाढीले लियो ज्यान

जंगली हात्तीबाट जोगिन खोज्दा आमाको बाढीले बगाएर मृत्यु भएपछि वीरबहादुर चेपाङ अहिले आमाको किरियामा छन्। उनकी ७४ वर्षीया आमा फूलमती प्रजा चेपाङको बाढीका कारण साउन २९ गते शनिबार मध्यरातमा ज्यान गएपछि उनको पीडा थपिएको छ। राप्ती नगरपालिका–६ प्यारीधापमा सामुदायिक वनका नजिक वीरबहादुरको घर छ।

हाँस र हात्तीको कथा

ती मू¨त हामीले झैँ बोल्न सक्तैनन् र अमानवीय तथा असंास्कृतिक व्यवहारको पोल खोल्न सक्दैनन् भन्नेहरू पनि आजभोलि देखापर्दै छन्। तर मान्छेको मुख थुनिन सक्छ वा मृत्युद्वारा निर्जीव हुन सक्छ अनि मान्छे झूटो बोल्न सक्छ वा विदेशीका पैसामा बिक्न सक्छ, मू¨तहरूको कलात्मक मुख भने अभिव्यक्तिको सशक्त माध्यम हुँदोरहेछ।

जंगली हात्तीको अाक्रमणबाट दुई जनाको मृत्यु (अपडेट)

जंगली हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु भएको छ।  मंगलवार बिहान हात्ती आक्रमणमा घाइते भएका सप्तरीको हनुमाननगर बजारका सात जनामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको  हो।

हनुमाननगर बजारमा हात्ती आतंक, सात घाईते

कोसी टप्पु बन्य जन्तु आरक्षवाट आएको एक जंगली हात्तीले मंगलवार विहान सप्तरीको हनुमाननगर बजार क्षेत्रमा उत्पात मच्चाएको छ। बिहान साढे ९ बजे तिर एक्कासी जंगली हात्ती बजार पसेपछि उक्त क्षेत्रमा भागाभाग भएको थियो।

जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई १० लाख

बर्दिया राष्ट्रिय निकुञ्जबाट गाउँमा पसेको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई निकुञ्जले राहतस्वरुप रु १० लाख प्रदान गरेको छ ।

बाग्लुङमा १० प्रतिशत व्यक्ति हात्तीपाईलेको जोखिममा

जिल्लामा हात्तीपाईले रोग निवारणका लागि आठौं चरणको अभियान शुरु भएको छ । शनिबारबाट जिल्लाभर औषधी सेवन अभियान शुरु भएको हो । जिल्लामा हात्तीपाईले विरुद्धको आठौं चरणको अभियानसम्म आईपुग्दा पनि जोखिम भने कायमै देखिएको छ ।

हात्ती पाइले रोग विरुद्ध कञ्चनपुरमा अभियान

कञ्चनपुर जिल्लामा हात्ती पाइले रोग विरुद्ध औषधी खुवाउन तीन दिने अभियान संचालन गरिने भएको छ ।  राष्ट्रिय हात्ती पाइले रोग निवारण कार्यक्रम अन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालयले चैत ५ गतेदेखि जिल्लाभरीमा अभियान गर्न लागेको छ । जिल्लामा पाँचौं चरण अन्तरगत यसवर्ष पनि औषधी खुवाइन लागेको जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिव दत्त भट्टले जानकारी गराए ।

कम सुत्ने जनावर हात्ती

अफ्रिकाका जंगलीहात्ती सबैभन्दा कम सुत्ने स्तनधारी जनावर रहेको पाइएको छ। दक्षिण अफ्रिकाको विटवाटर्सर्यान्ड विश्वविद्यालयका वैज्ञानिकहरुले जनावरहरुमा सुत्ने बानी पत्ता लगाउन अफ्रिकी देश वोत्सवानाका चोवे राष्ट्रिय निकुञ्जमा रहेका दुई हात्तीमा गरेको अध्ययनले यो तथ्य पत्ता लागेको बिबिसीले जनाएको छ।

'हात्ती'ले बढायो उपभोक्तामा हैरानी

'पैसा नहुँदा त्यसै तनाब, हुँदा पनि हैरानी!' नेपाली उपभोक्तालाई अहिले नौलो प्रकारको संकट आइपरेको छ। संकट हो– हजार रुपैयाँको नोट। रकम अभाव र चर्को महँगीको मार खेप्दै आएका उपभोक्ता अचेल हातमा हजारका नोट खेलाउँदा नि तनाबमुक्त छैनन् किनकि साना दरका नोट अभावले बजारमा उनीहरुका 'हात्ती' साटिनै मुस्किल हुन्छ। पैसा नसाटिँदा कतिपय अति जरुरी काम निप्ट्याउन सकस पर्छ।

हात्तीको आक्रमणबाट मृत्यु

सोनवर्षा गाविसमा गए राति जङ्गली हात्तीले आक्रमण गर्दा ६० वर्षीय ठगप्रसाद यादवको मृत्यु भएको छ। गाविसको वडा नं ९मा पर्ने चरभयौ रेन्ज पोस्ट नजिकै राति हात्तीले गरेको आक्रमणमा परी पर्सा निचुटा–२ मनिहर्वा टोल निवासी यादवको मृत्यु भएको हो।

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

जङ्गली हात्तीको आक्रमणमा परी दक्षिणी झापाको भद्रपुर नगरपालिकामा आज एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ महेशपुर निवासी ४१ वर्षीया पालमाया लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

हात्ती नियन्त्रणको माग गर्दै माडीमा यातायात बन्द

दक्षिण चितवनकोे माडीमा वन्यजन्तुको आक्रमण नियन्त्रणको माग गर्दै स्थानीयले आज यहाँ यातायात बन्द गरेका छन् ।

हात्ती नियन्त्रणको माग गर्दै माडीमा यातायात बन्द

दक्षिण चितवनको माडीमा वन्यजन्तुको आक्रमण नियन्त्रणको माग गर्दै स्थानीयले आज यहाँ यातायात बन्द गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्