हात्तीको आक्रमणबाट बालकको मृत्यु
माडी नगरपालिका–११ खरकट्टामा शुक्रबार बिहान हात्तीको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।
माडी नगरपालिका–११ खरकट्टामा शुक्रबार बिहान हात्तीको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।
सौराहामा आज जङ्गली हात्तीको आक्रमणबाट एक पर्यटकको मृत्यु भएको छ। सौराहास्थित हात्ती प्रजनन् केन्द्रको अवलोकनका लागि परिवारसहित पुगेकी भारत गुजरातकी २२ वर्षीया स्नेहा कानपाराको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
मनाउँ गाविसका खगेन्द्र गौतमले विद्यालय र आफन्तको पक्की घरमा शरण लिन थालेको एक साता भयो। सुनसान घरमा चोरी हुने त्रासले रात काट्न मुस्किल भए पनि उनी राति विद्यालय वा आफन्तकहाँ सुत्न जानु बाध्यता हो। ज्यान जोगाउन घर छाड्नुपर्ने बाध्यता उनलाई छ।
जिल्लाको साकफारा गाउँमा हात्तीको आक्रमणबाट शुक्रबार एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा साकफारा–२ का ८४ वर्षे जयबहादुर लिम्बू रहेको विराटनगरस्थित पूर्वक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ।
राजधानी उपत्यकाको धुलो, धुवाँ र अस्तव्स्तताबाट ग्रसित यी नजरलाई चितवनको हरियली, स्वच्छ हावा पानीले मोहित बनाएको छ। उपत्यकाको यस शहररुपी मानव जंगलबाट बाहिर निस्किएर केही दिनको चितवन भ्रमणले मलाई साँच्चिकै कुनै काल्पनिक स्वर्गमा पुगेर पुनः मर्त्यलोकमा फर्किएजस्तो अनुभूति भएको छ।
बर्दिया राष्ट्रिय निकुन्जका दुई जंगली हात्तीले बिहानैदेखि आक्रमण गरिरहँदा मनाउँ गाविसको परसेनी बजार तनाव ग्रस्त बनेको छ। बुधवार बिहान हात्ती आक्रमणबाट महिला बिमला परियारको मृत्यु भएको छ ।
सौराहामा जारी १३ औं हात्ती महोत्सवमा मंगलबार बिभिन्न कार्यक्रम भए। त्यस मध्ये हात्तीको बनभोज निकै आकर्षक थियो। आयोजकका अनुसार बनभोजमा करिव १ सय हात्ती सहभागि भएका छन्। बनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो। हात्तीको लागि स्याउ देखि खिर सम्मको व्यवस्था आयोजकले गरेका थिए।
पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित चितवनको पर्यटकीय नगरी सौराहामा सोमबार देखि चितवन हात्ती महोत्सवको सुरु भएको छ।
-सप्तरी, भारदह– ९ स्थित भलुवामा आज जङ्गली हात्तीको आक्रमणबाट भलुवाटोलका ६० वर्षीय रघुनाथ खड्काको मृत्यु भएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएका हात्तीको एक समूहले खड्कालाई लखेटेरै मारेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यलायले जनाएको छ ।
भुकम्प पछि चितवनको पर्यटन एकदमै दयनिय अवस्थामा पुगेको थियो। गत वर्ष हामीकहाँ पर्यटक संख्या न्यून थियो। अहिले हामी पर्यटन व्यवसायी आशाबादी छौं। पर्यटक बढ्ने संभावना देखिएको छ।
पर्साको निर्मलबस्ती गाविसमा गएराति जङ्गली हात्तीको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको छ। वनबाट आएको हात्तीले आक्रमण गर्दा निर्मलबस्ती गाविस–४, सिकारीवास टोल निवासी ४५ वर्षीय रोघाई चौधरीको मृत्यु भएको हो।
सत्तासीन कङ्ग्रेस नेता नै विरोधमा, माओवादी नेता पनि विरोधमा, राप्रपासमेत विरोधमा । अनि जसका लागि भनिएको हो ऊ पनि विरोधमा । प्रतिपक्ष त नामैले पनि विरोधी हुने भइहाल्यो । त्यसैले संशोधन प्रस्ताव भ्रुण हत्याका लागि योग्य छ ।
मोरङको लेटाङ–भोगटेनी नगरपालिका–७ कमलपुरमा गएराति जङ्गली हात्तीले एउटा घरमा क्षति पुर्याएको छ ।
झापाको शरणामतिमा आज बिहान जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शरणामति–४ निवासी ६० वर्षीया झुमा देवी भट्टराई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर शर्माले बताए ।
भारतमा कांग्रेसको हात, भाजपाको कमलको फूल लालु यादवको लालटिन, मुलायम सिंह यादवको साइकल, मायावतीको हात्ती र अरविन्द्र केजरीवालको झाडू चुनाव चिन्ह हुन्। अहिले यस्तै प्रकारको चर्चा भइरहेको अमेरिकी राष्ट्रपति निर्वाचनमा पनि। अमेरिकामा हिलारी क्लिन्टको गधा र डोनाल्ड ट्रम्पको हात्तीकाबीच अहिले ‘युद्ध’ भइरहेको छ।