५ आश्विन २०८१ शनिबार
image/svg+xml

निकुञ्जका नयाँ पाहुना

चितवन राष्ट्रिय निकुञ्जमा नयाँ सदस्य थपिएका छन्। निकुञ्जमा पालिएका हात्तीमा तीन नयाँ सदस्य थपिएका हुन्।

धापमा फसेको हात्ती

देशमा दुईतिहाइको सरकार छ। जङ्गलको लडाइँ होस् या सिंहदरवारको प्रशासन होस्, सबै क्षेत्रमा खारिएका नेकपाका अध्यक्षद्वयकोनेतृत्व छ। तर पनि झण्डै ९ महिना भइसक्यो तर शासन, प्रशासन र जनता सबैतिर निराशा बढेर गएको छ। सक्षम, गतिशील र इमानदारीको सट्टा जनताले सरकारलाई भ्रष्टाचार र अराजकताको हिलोमा गाडिएको हात्तीका रूपमा देख्न लागेका छन्।

निकुञ्जमा भटाभट छावा जन्मिए

चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्तीले बच्चा जन्माउने क्रम बढेर गएको छ। साेमबार बिहान कसरा हात्तीसारमा थप एउटा छावा जन्मिएको छ।

जङ्गली हात्तीको झुण्डले घर भत्कायो

कञ्चनपुरको बेदकोट नगरपापलिका–१० राना दैजीका तीनजनाको घर जङ्गली हात्तीको झुण्डले भत्काएकाे छ।

जङ्गली भाले हात्तीको भरमा प्रजनन् केन्द्र

हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोरका हात्ती प्रजननका लागि जङ्गली भाले हात्तीमा निर्भर हुनुपर्ने अवस्था छ।

एकै परिवारका ४ जनामा हात्तीपाइले, छाक टार्न मुस्किल

डडेल्धुराका गन्यापधुरा गाउँपालिका १ जर्मनागाउँका बनबहादुर महतालाई हात्तीपाइले रोग लागेको ३५ वर्ष भयो। उनी मात्रै होइन पछिल्लो समय उनका परिवारका अन्य तीन जनालाई पनि हात्तीपाइले रोग लागेपछि उपचार अभावले घरमै थलिएका छन्।

मोतीप्रसाद हात्तीले हान्दा निकुञ्ज कर्मचारीको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जको सौराहामा रहेको हात्तिसारको हात्तीले हानेर ढकरियाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरीको कुशाहा ८ का २७ वर्षिय मुखरीलाल सरदार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिए।

कोसी टप्पुमा गर्भिणी हात्ती स्याहार्ने चटारो

कोसी टप्पु वन्यजन्तु आरक्षका कर्मचारीलाई यतिबेला हात्ती स्याहार्ने चटारो परेको छ।

हात्तीलाई साङ्लो मुक्त गर्ने अभियान असफल

चार वर्षअघि चितवन राष्ट्रिय निकुञ्जमा शुरु गरिएको हात्तीलाई साङ्लो मुक्त बनाउने अभियान असफल भएको छ।

सौराहाका निजी हात्तीलाई साङ्लोमुक्त गरिँदै

सौराहा क्षेत्रमा पालिएका केही निजी हात्तीहरूलाई साङ्लोमुक्त (चेन फ्रि) गरिएको छ । सपना भिलेजमा पालिएका चारवटा हात्तीलाई बुधबार साङ्लोमुक्त गरिएको हो । हात्तीलाई साङ्लोमुक्त गर्ने अभियानअन्र्तगत व्यक्तिगत रूपमा पालिएका हात्तीलाई पनि चेन फ्रि गरिएको हो।

हात्तीले भत्काएकै घरमा डराएर बस्दै पीडित

एकहत्तर वर्ष लागेका मगरा दराई र श्रीमती बुधनी बेलुकीको खाना खाएर आराम गर्दै थिए। गहिरो निद्रा नपर्दै ‘सँसँ’ गरेको आवाज सुने। भुइँमा लगाएको बिछ्यौनाबाट उठ्न पनि पाएका थिएनन्, घर अगाडि पट्टिको भित्तामा जोडले हानेको आवाज आयो। त्यसपछि उनले गाउँमा हात्ती आएको चाल पाए।

हात्तीको आक्रमणबाट मृत्यु

सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट आज बिहान एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।

हात्तीको आक्रमणबाट पूजारीसहित २ को मृत्यु

पर्सामा जंगली हात्तीको आक्रमणमा परी २ दिनमा २ जनाको ज्यान गएको छ। बेग्ला बेग्लै घट्नामा पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीका ३१ बर्षिय कमलेश सहनी र ठोरी गाउँपालिका – ४, सुन्दरटोल बस्ने ३६ बर्षिय सागबहादुर तामाङको मृत्यु भएको हो।

नवौं पटक हात्तीपाईले विरुद्धको औषधि खुवाउन शुरु

जिल्लामा दुई लाख ५७ हजारलाई हात्तीपाईले विरुद्धको औषधि खुवाईने खुवाउन शुरु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले बागलुङ बजारको समिट चोककमा एक कार्यक्रमको आयोजना गरी हात्तीपाईले विरुद्ध अभियान शुरु गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्