५ आश्विन २०८१ शनिबार
image/svg+xml

रेबिजबाट एक महिनामै नौ जनाको मृत्यु

मकवानपुरका ३३ वर्षीय श्याम गौतम (नामथर परिवर्तन) लाई डेढ महिनाअघि बाटामा हिँडिहरेको बेला घरबाहिरको कुकुरले टोक्यो।

कुकुरले हैरान पारेपछि स्थायी बन्ध्याकरण गर्दै सन्धिखर्क नगरपालिका

छाडा कुकुरले हैरान बनाएपछि सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका छाडा तथा घरपालुवा कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसन शिविर सुरु गरेको छ।

रेबिजविरुद्धको खोप लगाउनेको संख्या बढ्दो

जनावरहरूको टोकाइपछि हुने रेबिज रोगविरुद्धको खोप लगाउनेको संख्या विराटनगरको कोसी अस्पतालमा बढ्दो रहेको छ।

रेबिज नियन्त्रण गर्न चुनौती

नेपालमा रेबिजविरुद्धको उपचार सुरु भएको ३६ वर्ष पुगिसक्दा पनि लगानीको तुलनामा सुधार आउन नसकेको सरोकारवालाले औंल्याएका छन्।

आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै

विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ।

नवलपुरका स्वास्थ्य संस्थाहरूमा रेबिजविरुद्धको भ्याक्सिन सकियो

जिल्ला अस्पतालमा भ्याक्सिन सकिएपछि अस्पतालले सार्वजनिक सूचना जारी गर्दै हाल उक्त रोगको उपचार गर्न नसक्ने जनाएको छ।

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ। ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको एक सूचनामार्फत जानकारी गराइएको छ।

काभ्रेलाञ्चोकमा रेबिज नियन्त्रण गर्न खोप अभियान

जिल्ला स्वास्थ्य कार्यालय, भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी, पशुचौपाया तथा स्थानीयलाई रेबिजविरुद्धको खोप लगाउन थालेको छ।

गुल्मीमा रेबिजले महिलाको मृत्यु

जिल्लाको गुल्मीदरबार गाउँपालिका– ६, फर्सवाकी ४० वर्षीय रजुन शाहको रेबिजका कारण मृत्यु भएको गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नारायणप्रसाद अर्यालले जानकारी दिए।

काभ्रेलाञ्चोकमा रेबिज सङ्क्रमण नियन्त्रणमा

जिल्ला स्वास्थ्य कार्यालय र भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी तथा रेबिजविरुद्धको खोप लगाएपछि नियन्त्रणमा आएको हो।

काभ्रेमा रेबिज: नियन्त्रण गर्न खोप अभियान

कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण गत हप्तादेखि दुई गाउँमा गाई, खसी–बोकालगायत १६ पशुचौपाया मरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

काभ्रेमा रेबिज: प्रभावित क्षेत्रमा खोप

समहाभारत– १ को गोकुले र ८ नं वडास्थित घर्तीछापका स्थानीयलाई रेबिजविरुद्धको खोप दिन थालिएको जनाइएको छ।

काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह

डा नं १ का अध्यक्ष कान्छामान जिम्बाका अनुसार कुकुरले टोकेका गाईको मृत्यु भएपछि परीक्षण गर्दा रेबिज रोगबाट मरेको पुष्टि भएको हो।

सन्दकपुरमा रेबिजले त्रास

जिल्लाको सन्दकपुर गाउँपालिकामा रेबिज संक्रमित कुकुरले अढाई दर्जन हाराहारी गोठमा बाँधेका गाईबस्तुलाई टोकेपछि रेबिज फैलिने त्रास बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्