पोखरा प्लेअफ पुग्ने पहिलो टोली
बुटवल लुम्बिनीसँग गोलअन्तरले पछि पर्दा नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणमा शीर्ष चारभित्र रहन असफल पोखरा थन्डर्स जारी दोस्रो सिजनमा भने प्लेअफ पुग्ने पहिलो टोली बनेको छ।
बुटवल लुम्बिनीसँग गोलअन्तरले पछि पर्दा नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणमा शीर्ष चारभित्र रहन असफल पोखरा थन्डर्स जारी दोस्रो सिजनमा भने प्लेअफ पुग्ने पहिलो टोली बनेको छ।
स्पेनिस खेलाडी होर्जे सान्चेजको गोल प्रेरणामा झापा एफसीले नेपाल सुपर लिग(एनएसएल) को डेब्यु सिजनमा पहिलो जित निकालेको छ।
आजको खेलमा पाँचौ स्थानमा रहेको बुटवल जित निकाल्दै अङ्क तालिकामा माथि उक्लिन चाहन्छ भने जितविहीन झापा एफसी पनि पहिलो जितको खोजीमा मैदान उत्रने छ।
नेपाल सुपर लिग अन्र्तगत आज दुई खेल हुनेछ। दशरथरंगशालामा हुने पहिलो खेल दिउँसो १ बजेबाट तथा दोस्रो खेल साँझ ५ बजेबाट हुनेछ।
बुटवल लुम्बिनी एफसीविरुद्ध जितको संघारमा पुगेको चितवन समालिन सकेन र इन्जुरी समयमा गोल बेहोर्दै १–१ नतिजा सामना गर्न बाध्य भयो।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज एफसी चितवन र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ।
बुटवलले सुरुआती अग्रता लिए पनि स्पोर्टिङ इलामले गोल फर्काउँदै बराबरीको स्थितिमा ल्यायो। तर, कप्तान एरिक विष्टको उत्कृष्ट फ्रिकिक गोलबाट बुटवल लुम्बिनीले पुनः अग्रता लियो।
नयाँ टोली इलाम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने बुटवल लुम्बिनी पहिलो जितको खोजीमा मैदान उत्रने छ।
नेपाल सुपर लिग एनएसएल अन्र्तगत धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएको छ।
काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे देखि सुरु भएको यी दुईबिचको खेलमा मध्यान्तरसम्म गोलरहित बराबरीमा रहेको छ।
नेपाल सुपर लिग २ अन्तर्गत अहिले धनगढी एफसी र बुटवल लुम्बिनीएफसीबिच प्रतिस्पर्धा भईरहेको छ।
नेपाल सुपर लिग अन्तर्गत आज धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ।