१९ असार २०८१ बुधबार
image/svg+xml

पारस बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित

पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्।

बागमतीमा गाडी भाडा बढ्यो (सूचीसहित)

नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि इन्धनको मुल्य बढेसँगै भाडा पनि बढाएको हो।

आफ्नै संवेदनशील अंग काटेर अस्पताल पुगे एक युवा

मकवानपुरगढी ७ नयाँगाउँका २२ वर्षीय नविन हुमागाईले आफ्नै संवेदनशील अंग काटेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ।

बागमती प्रदेशसभा आह्वान नहुँदा कृषि विकास विधेयक अलपत्र

प्रदेशसभाको बैठक आह्वान हुन नसक्दा किसानका लागि महत्वपूर्ण मानिएको उक्त विधेयक अलपत्र परेको हो।

बागमतीमा बढ्दै डेंगु सङ्क्रमण

बागमती प्रदेशमा डेंगुको सङ्क्रमण निरन्तर उकालो लाग्ने क्रममा रहेको छ ।अघिल्लो वर्ष झैँ यो वर्ष पनि सङ्क्रमणको दर उकालो लाग्ने क्रममा रहेको हो । पछिल्लो २४ घण्टामा मात्रै यस प्रदेशमा १३३ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ। बागमतीमा सोमबार ८५ जना डेंगुको सङ्क्रमण पुष्टि भएकोमा आइतबार १२७ जना सङ्क्रमित भएका थिए ।

बागमतीमा ६ प्रतिशतले बढ्यो अपराध

बागमती प्रदेशमा अपराधिक घटना बढ्दो क्रममा रहेको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा ६ दशमलव २२ प्रतिशतले अपराध बढेको हो।

एमालेद्वारा प्रदेशसभा बैठकको माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बागमती प्रदेशसभा बैठक राख्न माग गरेको छ। आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै एमालेले प्रदेशसभा बैठक आव्हानको माग गरेको हो।

बागमती प्रदेशका ७० हजार पशुलाई लम्पी स्किनविरुद्धको खोप

बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ७० हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप दिने भएको छ। यही साउन २५ गतेदेखि ३१ गतेसम्म अभियानका रुपमा खोप लगाउन सुरु गरिने मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकारी दिए।

बागमतीमा नयाँ मन्त्रालय स्थापित गरी चित्रकारलाई मन्त्रीको जिम्मेवारी

बागमती प्रदेशमा विना विभागीय रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारले उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्। प्रदेश सरकारले आज नयाँ मन्त्रालय स्थापित गरेर उनलाई जिम्मेवारी तोकेको हो।

लोपोन्मुख समुदायमा निःशुल्क स्वास्थ्य बीमा

बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका लोपोन्मुख तथा पछाडि परेका समुदायको निःशुल्क स्वास्थ्य बीमा गराउने प्रक्रिया सुरु गरेको छ। उक्त कार्यक्रमका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि रु पाँच करोड २५ लाख बजेट बिनियोजन गरेको छ।

एक हजार ५९५ दरबन्दी स्वीकृत गर्ने बागमती सरकारको निर्णय

बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।

एमाले सचिवालय बैठक सम्पन्न, बागमती प्रदेश इन्चार्जमा गुरु बराल

नेकपा एमाले सचिवालय बैठक सम्पन्न भएको छ। आज बसेको बैठकले बागमती प्रदेशको इन्चार्ज गुरु बराललाई दिएको छ।

अनुदान रोकिएको विरोधमा दुग्ध किसान आन्दोलित

चितवनका तीनवटा स्थानीय तहलाई प्रदेश सरकारले दिँदै आएको अनुदान एक्कासि रोकेपछि किसान अन्दोलित भएका हुन्।

बागमती प्रदेशद्वारा दुग्ध किसानलाई अनुदान

बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा दुग्ध किसानलाई ३० करोड रुपैयाँ अनुदान दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्