९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

उपत्यकाका सडक लाइट बनाउने प्रहरीको योजना

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सडक लाईटको व्यवस्थापन गर्ने योजना अघि सारेको छ।

प्रहरी नियन्त्रणमा रहेका अभियुक्त हत्कडीसहित फरार

लागूऔषध नियन्त्रण कारबाही अन्तर्गत पक्राउ परेका एक अभियुक्त प्रहरी नियन्त्रणबाट हत्कडी सहित फरार भएका छन्।

नक्कली सुन र पेस्तोलसहित लुटपाटमा संलग्न ८ जना पक्राउ

प्रहरीले लुटपाटमा संलग्न ८ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले काठमाडौं–१६ स्थित हाई रेष्टुरेन्ट एण्ड डान्स बारभित्र लुटपाटको योजना बनाइरहेको अवस्थामा पक्राउ गरेको हो।

नगर प्रहरी निरीक्षकसहित थप दुई पक्राउ

नेपालगञ्ज उपमहानगरपालिकाबाट दैलेख पठाउन लागिएका मध्ये ३७ गाईहरु सुर्खेतका विभिन्न स्थानमा मृत फेला परेको विषयमा अनुसन्धानका लागि सुर्खेत प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

मानव बेचबिखनविरुद्ध विद्यार्थी पढाउँदै प्रहरी

जाजरकोट प्रहरीले जिल्लाका सबै सामुदायिक विद्यालयमा मानव बेचबिखनविरुद्ध सचेतना प्रशिक्षण सञ्चालन गरेको छ।

अनेरास्ववियूद्वारा प्रहरी ज्यादतीबारे गृहमन्त्रीलाई ध्यानाकर्षण

बुधधबार एमबिबिएसको प्रवेश परीक्षा प्रकरणमा गिरफ्तार गरिएका विद्यार्थीहरुलाई भेट्न पुगेका अनेरास्ववियूका संयोजक ऐन महर, सुदेश पराजुली ,समिक वडाल लगायतलाई प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गरी घाइते बनाएको थियो।

प्रहरीले बढायो सीमा क्षेत्रमा सक्रियता

सर्लाही प्रहरीले पछिल्लो समय भारतीय सिमा क्षेत्रमा हुने अवैध आयात निर्यातमा कडाई गरेको छ। प्रहरीले कडाई गरेसँगै भन्सार छली गरेर भित्र्याईएका विभिन्न सामान तथा तस्करीमा संलग्नसमेत नियन्त्रणमा पर्न थालेका छन्।

‘प्रहरी नेकपाको भ्रातृ संगठन जस्तो भयो’

प्रतिनिधिसभाको बुधबारको बैठकमा सत्तारूढ दल समाजवादी पार्टीकी सांसद रेणु यादवले नेपाल प्रहरी संगठन सत्तारूढ दलको भ्रातृ संगठन भएको आरोप लगाएकी छन्।

हिमाल आरोही निम्सलाई सशस्त्रको सम्मान

सर्वोच्च शिखर सगरमाथासहित विश्वमा रहेका आठ हजार मिटर भन्दा बढी उचाईका १४ वटा हिमालमध्ये ११ वटा हिमालहरुको तीन महिनाभित्र सफल आरोहण गरिसकेका निर्मल पुर्जा ‘निम्स’लाई सशस्त्र प्रहरी बल, नेपालले सम्मान गरेको छ।

अनेरास्ववियू र प्रहरीबीच झडपः संयोजक महरसहित आठ घाइते

प्रहरी र विद्यार्थीबीच झडप हुँदा आठ विद्यार्थी नेता घाइते भएका छन्। पक्राउ परेका विद्यार्थीलाई भेट्न जाने क्रममा प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब अगाडि साँझ ६ बजे झडप भएको थियो।

एटीएम ह्याक प्रकरणः ह्याकरले प्रयाेग गरेका 'हिट एण्ड रन'को त्याे सूत्र

बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी भदौ १४ मा काठमाडौँमा एटीएमको स्विच नै ‘ह्याक’ गरेर करोडौँ रकम निकालियो। यति ठूलो रकम निकालिए पनि घटनाबारे सम्बद्ध बैंक बेखबर रह्यो।

प्रहरी प्रमुखलाई जुम्लाबासीका गुनासैगुनासा

कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक पुर्णचन्द्र जोशीलाई जुम्लाबासीले गुनासा पोखेका छन्। उनीहरुले आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रका हिसावमा देखिएका बिसंगतीका बिषयमा गुनासा राखेका हुन्।

प्रहरीले चालक कुटेको विषयमा छानविन सुरु, सिडिओको टोली घटनास्थलमा

रसुवाको गोसाइँकुण्ड गाउँपालिका २, टिमुरेमा मंगलबार दिउँसो भएको घटनाको विषयमा छानबिन गर्नका लागि टिमुरे पुगेको प्रमुख जिल्ला अधिकारीको टोलीले छलफल सुरु गरेको छ। बुधबार बिहान घटनास्थल पुगेको प्रजिअ अर्जुन भण्डारी, प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरुष ढकाल, टिमुरे प्रहरी चौकीका इन्चार्ज तथा राजनीतिक दलका प्रमुख तथा पीडित पक्षका व्यक्तिहरूसँग छलफल सुरु भएको हो।

वीरगञ्जमा गोली चल्यो : प्रहरीको जवाफी कारवाहीमा एक घाइते, हतियार बरामद

पर्साको वीरगञ्जमा गोली चलेको छ। मंगलबार राती अपराधिक समूहका सदस्यले प्रहरीमाथि पेस्तोल तेर्स्याएपछि जवाफी कारवाहीमा एक जना घाइते भएका छन्।

प्रहरीद्वारा चालकमाथि कुटपिट

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा नेपाल प्रहरीले सवारी चालकमाथि कुटपिट गरेको छ। चालकले गलत ठाउँमा पार्किङ गरेको सवारीलाई हटाउनका लागि आग्रह गर्दा चालकले असईमाथि हात हालेपछि नियन्त्रणमा लिन खोज्दा कुटपिट भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्