४ कार्तिक २०८१ आइतबार
image/svg+xml

नमूना पर्यटकीय गन्तव्य बनाउने उद्घोष

विश्व पर्यटन दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रममा वक्ताहरुले नेपाललाई विश्वकै नमूना पर्यटकीय गन्तव्य बनाउने घोषणा गरेका छन्।

‘हरियो’ मैस्याङटार (फोटो फिचर)

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीको पर्यटकीयस्थल मैस्याङटार। हरिया चौंर, आसपासमा सल्ला, गुराँस, उत्तिस लगायतको जंगलले घेरिएको मैस्याङटार भ्रमण र पिकनिकका लागि उपयुक्तस्थल हो।

गंगा-आरतीले बढायो पर्यटक

मुलुककै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र जनकपुरधाममा घुम्न आउने पर्यटक बढेका छन् । हरेक पूर्णिमामा जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालुको घुइँचो लाग्ने गरेको छ ।

‘वडालाई कीर्तिपुरकै उत्कृष्ट पर्यटकीय गन्तब्यको रुपमा चिनाउनेछु ’

जनप्रतिनिधी भएर आउँदा वडामा खानेपानीको चरम हाहाकार थियो । हामी आएसँगै वडामा खानेपानीको व्यवस्थापनमा जुटेका छौं । २५ लाखको लागतमा सल्यानस्थानमा खानेपानीको योजना अघि सारेका छौं ।

पर्यटकीय क्षेत्र लाङटाङको फोहोर काठमाडौंको मेयरलाई

पर्यटकीय क्षेत्रमा पर्यटक तथा पोटरले यात्राका क्रममा प्रयोग गरेर फालिएको पलास्ष्टिक, बोटल, क्यानहरु यत्रतत्र छरिएका हुन्छन्।

सन् २०१९ मा पहिलो पर्यटकीय अन्तरिक्ष उडानको सम्भावना

अन्तरिक्ष पर्यटनको क्षेत्रमा अग्रपंक्तीमा रहेका दुई कम्पनीले आफू पृथ्वी बाहिरको पहिलो यात्रुवाहक उडानबाट केही महिना मात्र टाढा रहेको बताएका छन्।

पर्यटकीय क्षेत्रबारे जानकारी दिन ‘डिजिटल डिस्प्ले बोर्ड’

रसुवाको स्थानीय तह र पर्यटकीय क्षेत्रबारे जानकारी दिन ‘डिजिटल डिस्प्ले बोर्ड’ सञ्चालनमा ल्याइएको छ।

‘सय पर्यटकीय गन्तव्य विकास गरिने’

सरकारले मुलुकभित्रका १०० वटा पर्यटकीय गन्तव्यको विकास गर्ने कार्य आगामी आर्थिक वर्षदेखि शुरु गर्ने भएको छ।

पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिन ‘डिजिटल डिस्प्ले बोर्ड’ सञ्चालन

रसुवाको स्थानीय तह र पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिनका लागि ‘डिजिटल डिस्प्ले बोर्ड’ सञ्चालनमा ल्याइएको छ।

पर्यटकीय गन्तव्य गुफा गाउँ

मेलम्चीको गुफा गाउँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य भए पनि प्रवद्र्धन हुन नसकेको स्थानीयले बताएका छन्। ऐतिहासिक महत्व र प्राकृतिक रुपमा सुन्दर गुफा गाउँको प्रवद्र्धन गर्न पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डले ध्यान नदिँदा ओझेलमा परेको स्थानीय जनप्रतिनिधिको गुनासो छ।

विश्व पर्यटकीय सहर दुबई

भौतिक पूर्वाधार विकाससँगै खोलिएका स्टार होटलहरुले दुबई विश्वकै पर्यटकीय तथा सुविधासम्पन्न सहर बन्दै गएको छ। सुविधासम्पन्न सपिङ मल, आधुनिक तथा प्रविधिमैत्री आर्किटेक्चर र एसियाकै अग्लो टावरका कारण दुबई विश्वको पर्यटकीय सहर बन्दै गएको हो।

पर्यटकीय गन्तव्य अमाहा सिमसार

समुदायले संरक्षण गरेको घना जंगल र मानव वस्तीको बीचमा अवस्थित छ, अमाह पोखरी। पोखरी मात्र डेढ हेक्टर क्षेत्रफल(करिब २ बिघा)मा फैलिए पनि सिमसार क्षेत्र भने ५२ हेक्टर क्षेत्रफलमा फैलिएको छ।

‘स्विटजरल्यान्ड पार्कलाई पर्यटकीय केन्द्र बनाउँछु’

जनप्रतिनिधि भएर आउँदा वडा कार्यालय अस्तव्यस्त थियो । हामी आएसँगै अस्तव्यस्त वडा कार्यालयलाई व्यवस्थित ठाउँमा सारेका छौँ । कार्यालय सारेसँगै जनताले सहज र सरल ढंगले सेवा पाइरहेका छन्।

साली नदीलाई पर्यटकीय गन्तव्य बनाउँछौं

जनप्रतिनिधि भएर आएको करिव तीन महिनासम्म शुभकामना तथा बधाइ थाप्दै ठिक्क भयो । गत साउनमा नगरपरिषदबाट बजेट तथा नीति कार्यक्रम ल्यायौं । बाहुन टोलमा खानेपानीको हाहाकार थियो । हामी आएसँगै विशमभारा जंगलबाट पानी ल्याएर वितरण गरेका छौं, जसबाट २९ घरधुरी लाभान्वित भएका छन्।

धार्मिक र पर्यटकीयस्थल रौतामा भक्तजन र पर्यटकको घुँईचो

उदयपुरको धार्मिक तथा पर्यटकीयस्थल रौतापोखरीमा नयाँ वर्षको अवसरमा पर्यटक र भक्तजनको भिड लागेको छ। नयाँ वर्षलाई स्वागत गर्दै हरेक वर्ष लगाइने बहुकार्यक्रमिक ३ दिने मेलामा यो वर्ष विगत वर्षहरुको तुलनामा १० गुणा बढी पर्यटक तथा तीर्थयात्रीहरु आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्