४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चितवन २ र तनहुँ १ को उपनिर्वाचनका कांग्रेस उम्मेदवारकाे नाम टुङ्गियो

नेपाली कांग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ।

बन्दीपुर केवलकारको आइपिओ निष्कासन हुँदै

तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केवलकारले आइपीओ निष्कासन गर्ने भएको छ।

तनहुँ जलविद्युत् आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन

एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको स्थलगत अनुगमन भ्रमण गरेको छ।

अपाङ्गता भएकालाई लेखा तालिम

नेपाल रेडक्रस तनहुँ शाखाद्वारा अपाङ्गता भएका व्यक्तिलाई दमौलीमा लेखा व्यवस्थापन तालिम प्रदान गरिएको छ।

डुम्रे–बेँसीसहर सडक दुई लेन बनाउने कार्य पचास प्रतिशत सम्पन्न

लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक दुई लेन बनाउने कार्य हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ।

तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित व्यास नगरपालिका-५ बेनीपाटनमा विद्यालय भवन निर्माण गर्ने भएको छ।

बन्दीपुर केबलकारको काम अन्तिम चरणमा

पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ८० प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।

तनहुँ जलविद्युत् आयोजनाको ५६० मिटर सुरुङ निर्माण

बाँधस्थलबाट पनि छिट्टै सुरुङ खन्ने कार्य अघि बढाइने छ। उनले भने, ‘आयोजनाले चौबिसै घण्टा निर्माण कार्यलाई अघि बढाएको छ।’ प्याकेज दुईअन्तर्गत १, २ र ३ को विद्युत्गृह जाने टनेलको सबै काम सम्पन्न भइसकेको छ।

बोटेहरू भन्छन्: हाम्रा दिन कहिले फिर्छन् ?

व्यास नगरपालिकाको पाटनको बोटे गाउँमा पुग्दा उनीहरू बारीमा तरकारी लगाउन खनजोत गर्दै थिए। माछा मार्ने पुख्र्यौली कामबाट जीविकोपार्जन नभएपछि उनीहरू खेतीपाती गर्न थालेका हुन् तर उनीहरूलाई यसबाट पनि दैनिकी चलाउन कठिन भइरहेको छ।

सूर्योदयको आनन्द लिन मानुङकोट जाने कि?

दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट पुगेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्