४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आजबाट रास्वपाको प्रथम अधिवेशनको प्रक्रिया सुरु

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार मङ्सिर २८ गते सात प्रदेका वडा अधिवेशनबाट प्रथम महाधिवेशनको प्रक्रिया सुरु भएको हो।

रास्वपालाई इप्पानले सुझाव दिँदै भन्यो: ‘निजी क्षेत्रलाई प्रसारण र वितरण पनि सहभागिता गराइयोस्’

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालले ऊर्जाको नीति बनाउँदा उत्पादन, प्रसारण र वितरणमा निजी क्षेत्रको सहभागिता सशक्त गराउनु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अनुरोध गरेका छन्।

रास्वपा सभापति रवि लामिछानेले भने, ‘हामी राजनीतिज्ञ जस्ता पनि देखिँदैनौँ’

सभापति लामिछानेले आफूहरूले त्यस्ता व्यक्तिहरूलाई राजनीतिक सदस्यता प्रदानका लागि मात्र आग्रह नगरेको राजनीति र विकास तथा योगदान फरक कुरा रहेको बताएका थिए।

रास्वपाले संसदीय दलको विधान पुनःसंरचना गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान पुनःसंरचना गर्ने निर्णय गरेको छ।आज केन्द्रीय कार्यालय काठमाडौको वनस्थलीमा बसेको संसदीय दलको बैठकमा दलको विधानमा पुनःसंरचना गर्ने विषयमा छलफल भएको सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

रवि लामिछाने लन्डनमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधि सभा सांसद् रवि लामिछाने लन्डन आइपुगेका छन्। उनी चारदिने भ्रमणमा लागि आइतबार बिहान लन्डन आइपुगेका हुन्।

रास्वपाको सचिवालय बैठक बस्दै, नयाँ केन्द्रीय सदस्यको शपथ ग्रहण आज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज नयाँ थपिएका केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराउन लागेको छ।

सभापति रवि लामिछाने विदेश दौडाहामा, भोलि कतार जादै

सभापति लामिछानेका स्वकिय सचिव प्रकाश सिग्देलका अनुसार सभापति लामिछाने बिहीबार बिहान साढे ९ बजे कतार एयरवेजबाट कतार जान लागेका हुन्।

एनसेल प्रकरण सामसुम पार्ने नियत देखिए जनतामाँझ लैजाने रास्वपाको चेतावनी

रास्वपाले एनसेल खरिद बिक्रिमा विभिन्न कोणबाट प्रश्न उठिरहेकाले सरकारको जवाफ माग्ने र उपल्लोस्तरमा सामसुम पार्न खोजियो भने जनता माझ लैजाने चेतावनी दिएको हो।

मलेसियाको दुईदिने कार्यक्रम सकेर रास्वपा अध्यक्ष रवी आज स्वदेश फर्किदै

प्रवास नेपाली सम्पर्क विभाग मलेसियाको दुईदिने कार्यक्रम सकेर उनी आज स्वदेश फर्किन लागेका हुन्।

घण्टी त बज्छ बज्छ, चौरासीमै बज्छ: डा. तोसिमा कार्की

उनले आज बिहानै समाजिक सञ्जाल मार्फत भनेकी छिन्, ‘के रे के रे ?फुट्ने रे? कल्पना पनि नगर्नुहोस्, हुँदैन। हामी त्यसो हुनै दिदैनम्।’

मध्यावधितर्फ सङ्केत गर्दै रविले भने, ‘मिसन ८४ को नारा फेरिन सक्छ, स्टाइन्ड बाइ रहनु’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मध्यावधि निर्वाचनतर्फ सङ्केत गर्दै ‘मिसन ८४’को नारा फेरिन सक्ने बताएका छन्।

अनिल केशरी, पुकार बमसहित रास्वपामा ५ नयाँ केन्द्रीय सदस्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा अनिल केशरी शाह र पुकार बमसहित थप पाँच जना केन्द्रीय सदस्य थप गरिएको छ।

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ। महोत्तरीमा जारी बैठकले सांसद वाग्लेलाई उपसभापति बनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्