१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

रास्वपाले बोलायो संसदीय दलको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ। बैठक आज अपरान्ह ४ बजे पार्टी कार्यालयमा बस्ने बताइएको छ।

बैठकमा संसदीय दलको विधान, संसदको आगामी अधिवेशनको सम्बन्धमा छलफल हुनेछ।

प्रकाशित: २५ मंसिर २०८० ०४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App