१९ आश्विन २०८१ शनिबार
image/svg+xml

कतार एयरवेजले अष्ट्रेलिया उडान गर्ने

कतार एयरवेजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान भर्ने घोषणा गरेको छ। कतारले एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो फ्लाइटको सुरुवातको घोषणा गरेको हो।

पूर्वमन्त्री लेखक र कतारका श्रम मन्त्रीबीच भेटवार्ता

पाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखक र कतारका प्रशासकीय विकास, श्रम तथा सामाजिक मामिला मन्त्री डा. इसा साद ए अल नैमीबीच भेटवार्ता भएको छ। नेपाली जनसम्पर्क समिति कतारको कार्यक्रममा सहभागी हुन कतारको राजधानी दोहा पुगेका लेखकले कतारका श्रममन्त्री नैमीसँग मन्त्रालयमै भेट गरेका हुन्।

दुर्गा तिवारीको हत्यामा संलग्न सिंजाली कतारबाट पक्राउ

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न तुलबहादुर सिंजालीलाई प्रहरीले पक्राउ गरेको छ। तिवारी हत्यामा हातहतियार व्यवस्थापन लगायत कार्यमा संलग्न सिंजाली घटनालगत्तै कतार फरार भएका थिए।

कतारमा सुपरस्टार नाइट्स

रोजगारीका लागि कतारमा कार्यरत नेपाली समुदायलाई मनोरञ्जन दिन आगामी मार्च ८ र ९ मा ‘सुपरस्टार नाइट्स’ नामक बृहत् सांगीतिक कार्यक्रम हुने भएको छ ।

कतारमा पारिश्रमिक घट्दा मासिक डेढ अर्ब गुम्दै

कतार सरकारले आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक तोक्दा नेपाल आउने रेमिटेन्स घट्दो क्रममा रहेको छ ।  अघिल्लो महिनादेखि कार्यान्वयनमा ल्याइएको न्यूनतम पारिश्रमिकले गर्दा यसअघिको तुलनामा मासिक साढे एक अर्ब रुपैयाँ गुमाउँदा समेत नेपालले कतार सरकार र रोजगारदातासमक्ष कुनै प्रतिक्रिया जनाएको छैन । जबकि चार वर्षअघि नै श्रम तथा रोजगार मन्त्रालय र कतारस्थित नेपाली राजदूतावासले कतारमा काम गर्ने नेपालीको न्यूनतम पारिश्रमिक मासिक ९ सय रियाल र ३ सय रियाल खानाबापत (दुवैगरी ३२ हजार ४ सय रुपैयाँ) हुनुपर्ने त्यहाँको सरकारसमक्ष प्रस्ताव गरेका थिए ।

कतार पछि नेपालमा ‘मन त परदेशी’

रोजगारीको लागि खाडी मुलुक पुग्दा नेपाली युवाहरुले झेल्ने र झेल्दै आएका पीडाहरुलाई उठान गर्दै निर्माण गरिएको फिल्म ‘मन त परदेशी’ प्रदर्शनका लागि तयार भएको छ । फिल्म युनिटले बुधबार राजधानीमा पत्रकारमाझ फिल्मलाई कतार पछि नेपालमा प्रदर्शन गर्न लागिएको जानकारी दियो ।

पैसा पाएपछि म्यादी प्रहरीका सपनाः पोखरा घुम्नेदेखि कतार जानेसम्म

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा शान्ति स्थापनाका लागि खटिएका म्यादी प्रहरीलाई सरकारले पुस ७ गते विदा गर्दैछ। ५५ दिनका लागि नियुक्त भएका उनीहरु यो सातादेखि सेवा मुक्त हुँदैछन्।

कतारमा अलपत्र युवती स्वदेश फर्किइन्

खोटाङमा माछापोखरीमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ। घरछेउको माछा पोखरीमा डुब्दा रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला पुइलुङका यूकेस राईको मृत्यु भएको हो। खेल्ने क्रममा सोमबार बिहान बालक माछा पोखरीमा परेको प्रहरीले जनाएको छ।

कतारमा विदेशी कामदारको मासिक न्युनतम तलब ७५० रियल

सन् २०२२ को विश्वकप फुटलबलको आयोजक कतारले विदेशी कामदारका लागि न्युनतम तलब निर्धारण गरेको छ। कतारको श्रम मन्त्रालयले निर्धारण गरेअनुसार अब विदेशी कामदारको मासिक तलब ७५० (करिब २ सय डलर) रियल हुनेछ।

कतारले विदेशी कामदारका लागि न्युनतम पारिश्रमिक तोक्दै

कतार सरकारले श्रमसम्बन्धी नियममा परिमार्जन गरि कामदारका लागि न्यूनतम पारिश्रमिक तोक्ने तयारी गरेको छ। कतारमा सन् २०२२ मा विश्व कपको आयोजना हुँदैछ।

कतारमा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिए । मण्डल ६ महिना अगाडि रोजगारीको लागि कतार जाएका थियो ।

चुलियो कतार संकट : फोन वार्तापछि साउदी आक्रोशित

लामो समयदेखि जारी रहेको कतार संकट समाधानका लागि कतारका नरेश र साउदीका राजकुमारबीच टेलिफोन वार्ता भएको केही समयपछि साउदी अरबले कतारसँगको वार्ता स्थगित गरेको बताएको छ ।

नाकाबन्दी तोड्न कतारी राजाको सक्रियता

साउदी अरब र कतारका नेताहरुले शुक्रबार कूटनीतिक समस्या समाधानका बारेमा टेलिफोनमा कुराकानी गरेका छन्।

कतार विश्वकपबाट बाहिरिएपछि तरङ्ग

एसियाबाट सिरियाले आश्चर्यजनक रूपमा विश्वकप छनोटको प्लेअफमा स्थान सुरक्षित गर्दा अन्य दुई राष्ट्रको यात्रामा पूर्णविराम लागेको छ । गृहयुद्धको चपेटामा परेको सिरियाले सुनौलो यात्रा तय गर्दा विश्व फुटबलका दुई महत्वाकांक्षी राष्ट्र चीन र कतार अर्को वर्ष रूसमा हुने विश्वकप २०१८ बाट बाहिरिएका हुन् ।

कतारको संकट सुल्झाउन ट्रम्प अघि सरे

कतार संकटमा कुटनीतिक पहल गर्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अग्रसरता देखाएका छन्। समस्या सुल्झाउन उनले  साउदी अरबियाका राजा शलमानसँग टेलिफोन वार्ता गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्