१९ आश्विन २०८१ शनिबार
image/svg+xml

अमिरको समर्थन गर्दा कतारलाई जरिवाना

विश्वकप छनोट चरणका खेलमा कतार राष्ट्रिय टोलीका खेलाडीले आफ्नो देशका अमिरको फोटोअंकित टिसर्ट प्रदर्शन गरेर नियम मिचेको भन्दै विश्व फुटबलको सर्बोच्च निकाय फिफाले कतार फुटबल संघलाई जरिवाना गरेको छ।

खाडी संकट समाधानका लागि कतारको अपिल

कतारका विदेशमन्त्री मोहमद् बिन अब्दुलरहमानले  खाडी  संकट समाधानका लागि संयुक्त राष्ट्रसंघसँग सहयोगको अपिल गरेको छ ।

कतारको विश्वकप आशा जीवित

कतारले मंगलबार दक्षिण कोरियालाई ३–२ ले पराजित गर्दै रूसमा अर्को वर्ष हुने विश्वकपमा छनोट हुने आशा जीवित राखेको छ। साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएइ), बहराइन र इजिप्टसहितका छिमेकी राष्ट्रहरूले आतंकवादलाई सहयोग गरेको भन्दै कतारसँग कूटनितिक सम्बन्ध विच्छेद गर्नुका साथै आर्थिक नाकाबन्दी गरेपछि हाल खाडी मुलुकमा चरम कूटनीतिक संकट उत्पन्न भएको छ।

चार हजार दुधालु गाई विमानमा कतार लगिँदै

छिमेकी मुलुकले चालेको कदमले कतारको बाँकी विश्वसँगको व्यापारमा व्यवधान खडा गरेको छ, परिवारहरुलाई विभाजन गरेको छ अनि लामो समयदेखिको भूराजनीतिक गठबन्धनले अर्कै रुप लिने सम्भावना बढेको छ।

इरानले कतारलाई खाद्यान्न पठायो

इरानले कतारलाई खाद्यान्न सहितको पाँच विमान पठाएको छ । साउदी अरेबिया नेतृत्वका अन्य ६ मुलुकहरुले गत सोमबार कतार माथि गरेको कुटनीतिक सम्बन्ध विच्छेदले कतारी बजारमा खाद्यान्नको आपूर्ति हुन सक्ने न्यूनतालाई कम गर्नका लागि इरानले कतारलाई फलफुल, तरकारी, खाद्यान्न लगायतका सामाग्री सहितको ५ विमान कतार पठाएको हो ।

'कतार  विश्वकपलाई फरक पर्दैन'

कतारमाथिको वर्तमान कूटनीतिक समस्याका कारण २०२२ को विश्वकपमा खराब प्रभाव नपर्ने विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बताएका छन्। आइतबार प्रकाशित एक अन्तर्वार्तामा फिफा अध्यक्ष इन्फान्टिनोले कतारको वर्तमान समस्या चाँडै सुल्भि्कने विश्वास व्यक्त गरे।

उता कतार, यता बालुवाटार

उता कतारमा नेपालीको बिजोग भएकै दिन यता बालुवाटारमा चाहिँ खुसियाली छाएको छ। अब बालुवाटारमा आएको यो खुसियालीले कतारको दुःख कति हरण गर्ने हो? त्यो हेर्नै बाँकी छ।

कतारले आत्मसमर्पण नगर्ने

साउदी अरेबिया नेतृत्वमा ६ मुलुकले लगाएको नाकाबन्दीप्रति कतारले आत्मसमर्पण नगर्ने बताएको छ । कतारका विदेशमन्त्री मोहमद् बिन अब्दुलरहमानले ती मुलुक सामु आत्मसमर्पण नगर्ने बताएका हुन्।

कतारलाई समर्थन गरे १५ वर्ष जेल

यूएई सरकारले देशका  नागरिकले कतार प्रति सहानुभूति देखाएमा तत्कालै पक्राउ गरी १५ वर्षको जेल सजाय तोक्ने निर्णय गरेको छ ।

कतार संकटपछि रोकिएको श्रम स्वीकृति पुनः सुरु

रोजगारीका लागि कतार जान रोकिएको श्रम स्वीकृति पुनः सुरु भएको छ। छिमेकी मुलुकले सम्बन्धबिच्छेद गरेपछि कतार एक्लिँदा त्यसको असर नेपालसम्म पर्नसक्ने भन्दै धेरैलाई अन्योल बनाएको थियो।

कतारसँग ६ राष्ट्रले तोडे कुटनीतिक सम्बन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको आग्रहमा साउदी अरेबिया नेतृत्वको  ६ राष्ट्रहरुले कतारसँगको कुटनीतिज्ञ सम्बन्ध विच्छेद गरेको बताएका छन् ।

कतार संकटको असर नेपाली अर्थतन्त्रसम्म, चार लाख नेपाली प्रभावित

खाडीका अन्य मुलुकको तुलनामा नेपाली कामदार बढी सुरक्षित हुने गरेकाले पनि कतार नेपाली युवाको आकर्षणमा परेको म्यानपावर व्यवसायी बताउँछन्।

६ मुलुकले तोडे कतारसँगको सम्बन्ध

मध्यपूर्वका ६ देशले कतारसँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेसँगै खाडी क्षेत्रमा नयाँ संकट देखिएको छ। कतारले आतंकवादी र अतिवादी समूहलाई सहयोग गरेर खाडी क्षेत्रमा अस्थिरता उत्पन्न गराउन खोजेको भन्दै साउदी अबर, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, इजिप्ट, लिबिया र यमनले कूटनीतिक सम्बन्ध तोडेका घोषणा गरेका हुन्। सुरुमा साउदी र बहराइनले घोषणा गरेका थिए।

साउदी, दुबई, इजिप्ट र बहराईनद्वारा कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेद

साउदी अरेबिया, दुबई, इजिप्ट र बहराईनले कतारसँगको कुटनीतिज्ञ सम्बन्ध तोड्ने घोषणा गरेका छन्।

कतारमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ७ का ४० वर्षीय रामशरण मण्डलको गएराति कतारमा मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्