गाजामा युद्धविरामको सम्भावना न्यून, बन्धक रिहाई अन्यौलमा
इजराइल र हमास गाजामा शत्रुता अन्त्य गर्ने र बन्धकहरू रिहा गर्ने सम्झौताको नजिक नभएको मध्यस्थकर्ता कतारले बताएको छ।
इजराइल र हमास गाजामा शत्रुता अन्त्य गर्ने र बन्धकहरू रिहा गर्ने सम्झौताको नजिक नभएको मध्यस्थकर्ता कतारले बताएको छ।
दुबै पक्षबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले थप १ दिनका लागि युद्धविरामको समय बढाइएको बताएको हो।
हमास–इजरायलबीच युद्धविरामको अवधि लम्ब्याउने विषयमा मध्यस्थकर्ता कतारले छलफल जारी राखेको छ।
मध्यस्थकर्ता गरिरहेको कतारले थपिएको युद्धविरामको समयमा थप बन्धकहरूई दुबै पक्षले रिहा गर्ने बताएको छ।
मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले इजरायल र हमासबीचको युद्धविराम थप दुई दिनका लागि लम्ब्याउने विषयमा सहमति भएको बताएको छ।
एक वर्षदेखि जारी अमेरिका–चीन व्यापार युद्ध अन्त्य गर्नका लागि सम्भावित उपाय निकाल्न दुई देशका व्यापार प्रतिनिधिबीच चिनियाँ सहर सांघाईमा बुधबार भएको बैठक ‘रचनात्मक’ भएको बेइजिङले जनाएको छ। चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताबीच सांघाईमा बुधबार भएको संक्षिप्त बैठकबारे अमेरिकी धारणा भने बाहिरिएको छैन।
संयुक्त राज्य अमेरिका र चीनका उच्च व्यापार मध्यस्थकर्ताबीच मंगलबार टेलिफोनमा कुराकानी भएको छ। दुवै मुलुकबीच विश्वासको वातावरण रहेको भन्ने घोषणाको करिब एक सातापछि नै व्यापार युद्धको चित्त बुझ्दो समाधानका लागि वार्ताको पहल सुरु भएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।