१० आश्विन २०८१ बिहीबार
image/svg+xml

गुठी विधेयक फिर्ता नलिने प्रधानमन्त्रीज्यू? काठमाडौंका जनता निर्णायक नबनुन्

नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले गुठी विधेयक तत्काल फिर्ता लिन माग गरेका छन्।

गगन थापाले गुठी विधेयकले सरकार ढल्छ भनेपछि सञ्चार मन्त्रीकाे घुमाउराे जवाफ

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गुठी विधेयक जनताकाे पक्षमा भएकाे बताएका छन्।

‘हिन्दु र बौद्ध धर्मलाई नष्ट गर्नेगरी आएको गुठी विधेयक तत्काल फिर्ता लिनुपर्छ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले पनि संघीय संसदमा पेश गरेको गुठी विधेयक तत्काल फिर्ता लिन सरकारलाई दबाब दिएको छ।

गुठी आन्दोलन चर्किएपछि बोल्यो सरकार, विधेयक परिमार्जन गर्ने संकेत

गुठी विधेयकविरुद्ध आन्दोलन चर्किएपछि सरकारले परिमार्जनको संकेत गरेको छ।

‘गुठी विधेयक भूमाफियाको स्वार्थमा आयो, जनप्रतिनिधिले निराश हुँदै सडक संघर्ष नगरी नहुने भयो भने’

पुरातत्वप्रेमी गणपतिलाल श्रेष्ठले गुठी विधेयक भूमाफियाको स्वार्थमा आएको बताएका छन्। भूमाफियाको पक्षमा आएको विधेयक खारेज हुनुपर्ने उनको माग छ। ‘यो विधेयक जनमुखी, संस्कृति सम्पदामुखी आएन। फिर्ता गरेर परिमार्जन गरौं। संरक्षणको नीति र कडा कानुन आओस। तर, सम्बन्धित गुठियार तथा विज्ञ राखेर पुनर्लेखन हुनुपर्यो’, उनले भने।

विधेयकप्रति सत्तारुढ सांसदकै असहमति

राष्ट्रियसभाद्धारा पारित प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकप्रति प्रतिनिधिसभाका सांसदहरुले असहमति जनाएका छन्।

गुठीसम्बन्धी विधेयक फिर्ता लिन माग

काङ्ग्रेसका सांसद प्रकाशमान सिंहले गुठीसम्बन्धी विधेयकलाई सरकारले फिर्ता लिई सरोकार निकायसित छलफल गरी परिमार्जन गर्न ध्यानाकर्षण गराए।

विवादित विधेयक छलफलपछि परिमार्जन हुन्छन्ः अध्यक्ष दाहाल

बुधबार भरतपुर विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले विधेयकहरुका कारण भएका विरोधले सतर्क बनाएको बताए।

गुठीमा गडबडी

सरकारी गुठीहरू जोगिन नसकेको अवस्थामा फेरि निजीलाई पनि सरकारी बनाउने हो भने त्यसको संरक्षण हुन सक्दैन भन्ने अवस्थामा सर्वसाधारण पुगेको देखिन्छ। राजगुठीको जग्गासमेत संरक्षण गर्न नसकेको सरकारले निजी गुठीको कसरी रक्षा गर्न सक्छ भन्ने प्रश्न यतिबेला आन्दोलनरत पक्षबाट आउनु अस्वाभाविक होइन।

खेलमैत्री छैन खेलकुद विधेयक

देशका हरेक क्षेत्रमा संघीय संरचना लागू भइरहँदासम्म पनि नेपाली खेलकुदमा प्रभावकारी प्रभाव पर्न सकिरहेको छैन।

‘जनविरोधी गुठी विधेयक फिर्ता गर्नुैपर्छ’

देशभक्त जनगणतान्त्रिकका केन्द्रीय अध्यक्ष सिपी गजुरेलले सरकारले जनविरोधी गुठी विधेयक ल्याएको बताए।

विवादास्पद विधेयकमै अल्झियो सरकार

सरकारले ल्याएका धेरैजसो विधेयक विवादित बन्दै गएका छन्। सरोकारवाला विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रेका छन्। विधेयक विवादमा आएपछि सरकार अलमलमा परेको छ।

'प्रहरीलाई ढुंगा हान्ने अधिकारलाई हामीले कसरी लोकतान्त्रिक अधिकार भन्ने?'

गृहमन्त्री रामबहादुर थापाले सवारी आगमनमा अवरोध गरेकाले गुठी विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सामान्य बल प्रयोग गरेको बताएका छन्।

गुठी विधेयक नसच्याए उपत्यका घेरावन्दी गर्ने चेतावनी

नेपाली कांग्रेसका सांसद राजन केसीले धर्म र संस्कृतिलाई चलाउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्