११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलन  घोषणा

नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी दिएको छ।

लालटिनदेखि सिठ्ठि जुलुस गर्ने महासंघको आन्दोलन घोषणा

नेपाल पत्रकार महासङ्घले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ।

सांसद केसीको चेतावनी : गुठी विधेयक नसच्याए उपत्यकामा घेरावन्दी

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद केसीले सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोध गर्दै काठमाडौं उपत्यकाका नेवार समुदायको धर्म र संस्कृतिमाथि प्रहार गर्ने काम भए उपत्यका घेरावन्दी हुने चेतावनी दिए।

‘मान्छेलाई लातका लात मर्नेगरी कुट्ने, गृहमन्त्रीले केही भएको छैन भनेर झुट बोल्ने?’

नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले गृहमन्त्री रामबहादुर थापालाई सत्य बोल्न आग्रह गरेका छन्। गुठी संरक्षण अभियन्तामाथि माइतीघर मण्डलामा भएको दमनको घटनाबारे गृहमन्त्री थापाले संसदमा दिएको जवाफमाथि प्रश्न गर्दै तिमल्सिनाले झुट नबोल्न सचेत गराए।

हिन्दू धर्मको रक्षा गुठी पजनीबाट गरिनु हुँदैनः गंगा चौधरी

प्रतिनिधिसभा सदस्य गंगा चौधरी सत्गौवाले गुठी सम्बन्धी विधेयक अगाडि बढाउन माग गरेकी छिन्। सदनमा आउनुभन्दा पहिले नै विधेयकको भ्रुण हत्या गर्न खोजिएको भन्दै हजारौं भुमिहिन जोताहा किसानहरुको छोराछोरीको भविष्य गाँसिएको विधेयकलाई अघि बढाउन माग गरिन्।

गुठी संरक्षणकर्मी दोस्रो दिन पनि विरोध प्रदर्शनमा

गुठी विधेयकविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिले सोमबार इन्द्रचोकमा प्रदर्शन गरेको छ।

गुठी विधेयकले धर्म, संस्कृति र परम्परामा गम्भीर प्रहार गर्यो: कांग्रेस

प्रस्तावित गुठी विधेयकको विरोध गर्नेहरुमाथि आइतबार माइतीघर मण्डलामा सरकारी पक्षबाट भएको दमनको विरोध गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उक्त घटनाबारे सरकारसँग जवाफ माग गर्दै संसद बैठकमा अवरोध गरेको छ।

गुठी विधेयकले धर्म, संस्कृतिलाई असर गर्दैन : मन्त्री अर्याल

भूमिसुधार मन्त्री पद्यमा अर्यालले गुठी सम्बन्धी कानुन एकीकरण र संशोधन गर्न बनेको विधेयक धर्म, संस्कृति र परम्परालाई प्रतिकुल पार्ने गरि नआएको दाबी गरेकी छन्।

'प्रहरी धरपकड बन्द गरौं'

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरुले पनि गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि प्रहरीले धरपकड गरेकोमा आपत्ति जनाएका छन।

‘गुठी विधेयक संविधानको मर्म र भावना विपरित’

समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि सरकारले हस्तक्षेप गरेकोमा आपत्ति जनाएका छन्।

गुठी विधेयक खारेजीको माग गर्दै राजधानीमा प्रदर्शन (फोटो फिचर)

सरकारले एकतर्फीरुपमा ल्याएको गुठी विधेयक खारेजीको माग गर्दै राजधानी काठमाडौंमा प्रदर्शन चर्किएको छ।

‘गुठी विधेयक संविधानको मर्म र भावना विपरित आयो’

समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले शान्तिपूर्ण आन्दोलनमा उत्रेका प्रर्दशनकारीमाथि हस्तक्षेप गरेकोमा आपत्ति जनाएका छन्।

'प्रहरी धरपक्कड बन्द गरौं, सहमति जुटाएर गुठी विधेयक अघि बढाऔं'

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरुले पनि गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि प्रहरीले धरपक्कड गरेकोमा आपत्ति जनाएका छन।

गुठी विधेयकले धर्म, संस्कृतिलाई असर गर्दैन : मन्त्री अर्याल

भूमिसुधार मन्त्री पद्यमा अर्यालले गुठी सम्बन्धी कानुन एकीकरण र संशोधन गर्न बनेको विधेयक धर्म, संस्कृति र परम्परालाई प्रतिकुल पार्ने गरि नआएको दाबी गरेकी छन्।

सुपुदर्गी विधेयकविरुद्ध हङकङमा प्रदर्शन

सुपुदर्गी विधेयकविरुद्ध हङकङमा प्रदर्शन भएको छ। विधेयकविरुद्ध हङकङमा हजारौं मानिस सडका उत्रिएको बिबिसीले उल्लेख गरेको छ। सरकारले ल्याउन लागेको नयाँ विधेयकले हङकङभित्र रहेका चीन विरोधी विपक्षी राजनीतिक दललाई प्रभावित पार्न सक्ने आलोचकहरुले बताएका छन्। विवादित सुपुदर्गी विधेयकअनुसार शंकास्पद अपराधीलाई मुख्यभूमि चीनतर्फ पठाउनसक्ने व्यवस्था रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्