मादक पदार्थ सेवन गरी साथीको हत्या
अत्याधिक मादक पदार्थ सेवनका कारण पाँचथरको प्राङबुङ–८ मा एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन्।
अत्याधिक मादक पदार्थ सेवनका कारण पाँचथरको प्राङबुङ–८ मा एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन्।
श्रीमती हत्याको अभियोगमा प्रहरीले मानबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। लिखु–४ पुरानो गाउँ बस्ने २८ वर्षीय उनलाई प्रहरीले पक्राउ गरेको हो।
वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै विदेशमा ज्यान गुमाउनेको संख्या वृद्धि हुनु अब धेरैलाई सामान्य लाग्न थालेको छ। किनकि, दैनिक १२ देखि १५ सय युवा वैदेशिक रोजगारीमा गइरहेका बेला दैनिक ३ देखि ४ वटा शव विदेशबाट आउने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको पछिल्लो तथ्यांकले देखाउँछ।
ईटहरी–१५ स्थित माइती घरमा रहेकी भाउजु अन्जु चौधरीलाई लिन आएका एक युवालाई छुरा हानेका थिए। मधेली–९ बस्ने २१ वर्षीय रिजन भन्ने दिलकुमार चौधरीलाई पुरानो रिसीबीको कारण कोखमा छुरी प्रहार गर्दा उनी गम्भीर घाईते भएका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिरलाई सामाजिक सञ्जालमा गलत तरिकाबाट प्रस्तुत गर्नेलाई कारबाही हुने भएको छ।
समाजमा अन्तरजातीय विवाहले अझै पनि मान्यता पाएको छैन। यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरेपनि पूर्णरुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन्।
बाराको करैयाको जंगलमा तीन हप्ताअघि हत्या गरिएका दुई भारतीय युवाहरु अन्तर्राष्ट्रिय अपराधिक समुहका सदस्यको सम्पर्कमा रहेको खुलेको छ।
रामेछापको मझुवामा डेढ महिना अघि झापाका चालक बिशाल खड्कालाई गाडी भित्रै राखेर आगो लगाई हत्या गरिएको घटनाका फरार अभियुक्त प्रज्वल पाठक आपराधिक पृष्ठभूमिका रहेको खुलेको छ ।
महिलालाई जर्बजस्ती करणी गर्न खोज्ने धनकुटाको महाभारत गाविसका ३५ वर्षीय तिलक राईको हत्या भएको छ।
गत मंसिर ९ गते बिहान जिल्ला प्रहरी कार्यालय रामेछापको कन्ट्रोल कक्षमा पश्चिमी गाउँ मझुवाबाट एउटा फोन आयो–गाउँको वडा नं १ निगालपानीमा एउटा गाडी दनदनी बलिरहेको छ, गाडी भित्र एक युवक पनि छन्।’
जिल्लाको मझुवा गाउँ विकास समिति १ को निगालपानीमा करिव २ महिना अघि भएको रहस्मय सुमो आगलागिको घटनामा संलग्न २ अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय रामेछापले मंगलबार सार्वजनिक गरेको छ।
बैठक स्थलमा उपस्थित भएका एक सदस्यको खुकुुरी झिकेर प्रहार गरेका थिए । भाग्दै गरेका शाहीलाई लेखेटी लखेटी मार्दा समेत स्थानीय मुक दर्शक बनेको भन्दै प्रहरीले त्यस बिरुद्ध निगारानी बढाएको जनाएको छ ।
आफ्नै पतिको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका–७ मित्रपार्कबाट एक महिला पक्राउ परेकी छन्। गौरीघाट डेरा गरी बस्ने ४१ वर्षीया सरस्वती तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
सर्लाहीको फुलपरासीमा ६५ वर्षीया महिलाको धारीलो हतियार प्रहार गरी विभत्स हत्या गरिएको छ। आइतबार राती फुलपरासी–४ की ६५ वर्षीया नुनु देवी रायलाई धारीलो हतियारले काटेर विभत्स हात्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले बताए।
कुटपिट गरि हत्या गरेको अभियोगमा कचनापुर–७ बस्ने ४१ बर्षीय पुरण बिकलाई प्रहरीले पक्राउ गरेको छ।