२१ असार २०८१ शुक्रबार
image/svg+xml

राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्प लिएको छु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्पका साथ प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेको बताएका छन ।

प्रधानमन्त्री दाहाल सत्ता टिकाउने खेलमा मात्रै लागि परेको एमाले सचेतक बर्तौलाको आरोप

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्ताैलाले प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित रहेको आरोप लगाएका छन ।

प्रधानमन्त्री दाहाल र बाबुरामबिरुद्धकाे युद्ध अपराधमा रिट दर्ता गर्न सर्वोच्चको आदेश

पूर्वबाल सैनिक लेनिन बिष्टसहित ९ जनाले दिएको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको हो। उक्त रिट यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो।

मेराे भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित होइन्ः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित नभएको बताएका छन्।

खप्तड गए प्रधानमन्त्री दाहाल, रामदेव बाबासँग योग सिक्ने

आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री दाहाल खप्तड गएका हुन्।

स्वदेश फर्किए प्रधानमन्त्री दाहाल: ‘खुलस्त कुराकानीले विश्वासको आधार बन्यो’

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण सफल र परिणाममुखी भएको बताएका छन्। चारदिने भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किएका दाहालले यस्तो दाबी गरेका हुन्।

भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री दाहाल

शनिबार साँझ ६ बजेपछि प्रधानमन्त्री दाहाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

तस्बिरमा हेर्नुस् प्रधानमन्त्री दाहालको टाटा कन्सल्टेन्सीको अवलोकन

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज मध्यप्रदेशको इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरेका छन्।

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किंदै

प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन्। यही जेठ १७ गते भारत भ्रमण गएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किन लागेका हुन्। दिल्लीबाट अपराह्न ४ः २० नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं फर्किने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री दाहालद्वारा इन्दोरस्थित फोहर व्यवस्थापन केन्द्रको अवलोकन

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रको अवलोकन गरेका छन्।

इन्दोरबाट उज्जैन प्रस्थान गरे प्रधानमन्त्री दाहाल

भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल मध्यप्रदेशको इन्दोरबाट उज्जैन प्रस्थान गरेका छन्। प्रधानमन्त्री दाहालको स्वागतमा इन्दोरको चोक चोकमा स्वागत बोर्डहरु राखिएका छन्।

इन्दोरमा पनि प्रधानमन्त्री दाहाललाई नाचगानसहित स्वागत

चार दिने भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल अहिले मध्यप्रदेशको इन्दोरमा पुगेका छन्। धार्मिक यात्रा र अन्य भेटघाटका लागि उनी मध्यप्रदेश पुगेका हुन्।

प्रधानमन्त्री दाहालको धार्मिक यात्रा सुरूः महाकालेश्वरमा १०८ किलो रूद्राक्षकाे माला चढाउने

प्रधानमन्त्रीले महाकालेश्वर मन्दिरमा १०८ किलो रूद्राक्षको माला चढाउँने भएका छन्। मन्दिरमा चढाउन रूद्राक्ष नेपालबाटै ल्याइएको बताइएको छ।

प्रधानमन्त्री दाहाल इन्दौर प्रस्थान

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज विशेष विमानमार्फत इन्दौर प्रस्थान गरेका छन्।

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सकियो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्