१२ असार २०८१ बुधबार
image/svg+xml

स्काभेटर दुर्घटनाका मृतकको शव फुङ्लिङ ल्याईदैं

उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) सडक खण्ड अन्र्तगत ताप्लेजुङको ललेपमा आइतबार अपरान्ह भएको स्काभेटर दुर्घटनामा परी मृत्यु भएका चालकको शव पुरिएको अवस्थाबाट निकाली पोष्टमार्टमका लागि फुङ्लिङ ल्याईदैं छ।

विषाक्त मदिरा कहरः मृतकको संख्या २१ पुग्यो, त्रासमा गाउँले

दिनभर बच्चाको कोलाहल र मदिराले लठ्ठिएकाहरूको हल्लाले गुन्जिरहने रमदैयाको मुसहरी टोल सुनसान छ। एक साता यता एकपछि अर्को मृत्युका घटनाले टोलमा सबै त्रसित छन्। डरले कतिपयले घर छोडेर आफन्तको गाउँमा बस्न पुगेका छन्, भने अधिकाशं मृतक परिवारलाई सान्तवना दिन घरमै बसिरहेका छन्।

कोरोना संक्रमितको संख्या लाख नाघ्यो, मृतक साढे तीन हजारभन्दा बढी

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघेको छ। अमेरिकी समाचार संस्था सिएनएनका अनुसार विश्वभर एक लाख एक हजार चार सयभन्दा बढी कोरोना संक्रमित छन्।

दिल्ली हिंसामा मृतकको संख्या ४२ पुग्यो

भारतको राजधानी नयाँ दिल्लीमा जारी हिंसात्मक झडपका कारण ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

चार मृतक एकै गाउँका, नेपाल घुम्न आएका ३ भारतीयसहित ४ घाइते

वर्षौंअघि छाडेको गाउँको माया उदयपुरगढी गाउँपालिका ३ बर्रेका ६१ वर्षीय टीकनारायण श्रेष्ठलाई लाग्नु स्वभाविक थियो। उसो त बसाई सरे पनि जग्गा जमिन, पुरानो भए पनि घर गोठ र खायलपायल गाउँमै थियो। मोरङको पथरी शनिश्चरे नगरपालिका ४ मा श्रेष्ठसँगै बर्रेकै ४७ वर्षीय मीननारायण श्रेष्ठ र ३५ वर्षीय टीकाराम श्रेष्ठ पनि बसाई सरी गएका थिए।

सिन्धुपाल्चोक बस दुर्घटना: १४ मृतकमध्ये ६ को सनाखत

सिन्धुपाल्चोक बस दुर्घटनामा परी ज्यान गुमाउने १४ मध्ये ६ मृतकको सनाखत भएको छ। अझै आठ मृतकको सनाखत हुन सकेको छैन।

मृतक बालिकाको शव २२ घण्टादेखी घटनास्थलमै

कैलालीको जानकी गाउँपालिका–४ मुनुवामा हिजो अपरान्ह ट्याक्टरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव अहिले पनि घटनास्थलमै रहेको छ।

कन्टेनरमा फेला परेका सबै मृतक भियतनामी भएको प्रहरीको विश्वास

बेलायतमा केही दिन अगाडी कन्टेनरमा मृत अवस्थामा फेला परेकाहरु भियतनामी नागरिक भएका बेलायती प्रहरीले विश्वास व्यक्त गरेको छ। प्रहरी अधिकारीहरुले शुक्रबार बताएअनुसार पछिल्लो अनुसन्धानले उनीहरु सबै जना भियतनामी हुनसक्ने देखिएको बताएका हुन्।

मृतकसहित ३३ बढीकाे नाममा पनि भत्ता लिएर झ्वाम

मृत्यु भइसकेका र बसाई सरिसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको खुलेपछि छानविन समिति गठन गरिएको छ।

मृतककाे नाममा पनि वृद्धभत्ता निकासा

खोटाङको बराहपोखरी गाउँपालिकामा मृत्यु भइसकेका र बसाई सरिसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको खुलेको छ।

मृतकका परिवारलाई गाउँपालिकाले २५ हजार दिने

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई इन्द्रावती गाउँपालिकाले जनही २५ हजार रकम दिने भएको छ।

मृतक परिवारलाई २५/२५ लाख दिने सहमति

ककनी गाउँपालिका–१ स्थित कोल्पु खोलाको कमले दोभानमा बालुवा निकाल्दा बनेको खाल्डोमा डुबेर मृत्यु भएका परिवारलाई २५/२५ लाख रुपैयाँ दिने सहमति भएको छ।

बाढी–पहिरोबाट मृतक परिवारलाई कांग्रेसले २५ हजार दिने

बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई नेपाली कांग्रेस मकवानपुरले राहत स्वरुप २५ हजार रुपैंया दिने भएको छ। बिहीबार हेटौंडामा जिल्ला सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको कांग्रेस मकवानपुरको बैठकले मकवानपुरका पाँच मृतकका परिवारलाई २५ का दरले सहयोग प्रदान गर्ने निर्णय गरेको हो।

पर्सामा बाढीबाट मर्नेको संख्या ३ पुग्यो

पर्सामा बाढीमा बगेर मृत्यु हुनेकाे संख्या ३ पुगेको छ। यसअघि दुई जना बालकको बाढीमा बगेर मृत्यु भएकोमा सोमबार बिहान वीरगन्ज महानगरपालिका–२५ सिर्सिया खल्वाटोलाका ५० वर्षीय दुर्गा साह तुराहा मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बाढीले बगाएर मृत्यु हुनेको संख्या तीन पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्