५ आश्विन २०८१ शनिबार
image/svg+xml

चितवन निकुञ्जमा ‘गुगल’ को आँखा

सुप्रसिद्ध सर्च इन्जिन गुगल’ ले नेपालको वन्यजन्तु संरक्षणमा सहयोग गरेको छ । यही सहयोगबाट विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जलाई आधुनिक प्रविधिको प्रयोगले सुरक्षा निगरानीमा राखिएको छ ।

चितवनमा स्क्रब टाइफस, डेंगु र स्वाइनफ्लु

नेपालमा तीन वर्षअघि मात्रै प्रमाणित भएको स्क्रब टाइफससँगै डेंगु, चिकनगुनिया र स्वाइनफ्लु प्रकोप एकैसाथ फैलिएको छ । यतिखेर चितवनका अस्पतालमा यी सबैथरी संक्रमितको उपचार पनि एकैसाथ भइरहेको छ । रोगको शंका लागेर जँचाउन आउनेको भीड बढ्दो छ ।

चितवनमा भोलिदेखि हर्न निषेध

नारायणगढ र भरतपुर क्षेत्रमा भोलि बिहीबारदेखि सवारी साधनले हर्न बजाउन नपाउने भएका छन् । काठमाडौँ र पोखरापछि चितवनको भरतपुर केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, नारायणगढ बजार हाइवे, आँपटारी र बाइपास सडकखण्डमा संकटकालीन अवस्थामा बाहेक हर्न बजाउन निषेध गरिएको छ।

चितवनमा तीनजनाको निधन

बाढी पहिरोका कारण चितवनमा तीनजनाको ज्यान गएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दिपक थापाका अनुसार दुईजनालाई खोलाले बगाएको हो भने एकजनाको घर भत्केर काठले च्यापिदा निधन भएको हो।

खहरे खोला उर्लंदा चितवनमा डुवान, पर्यटकीय क्षेत्र सौराहा जलमग्न (फोटोहरु)

लगातार वर्षा हुँदा चितवनका विभिन्न ठाउँहरु जलमग्न भएका छन्। शुक्रबारदेखि परेको वर्षा आइतबारसम्म जारी नै छ। शनिबार साँझदेखि निरन्तर पानी परेका कारण खोलाहरु उर्लेर आएका छन्।

चितवनको माडीमा बाढीको प्रभाव, १६ घरमा क्षति

लगातारको वर्षाका कारण खहरे खोलाहरुमा आएको बाढीका कारण चितवनको दक्षिण क्षेत्र माडीको जनजिवन प्रभावित भएको छ। चितपनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार बाढीले १६ घरमा पूर्ण क्षति भएको छ। तीन सय घरपरिवार प्रभावित भएका छन्। पुलहरु भत्किएका कारण यातायात अवरुद्ध छ। मानवीय क्षति भने नभएको भट्टले जानकारी दिए।

चितवनलाई बधाई

माओवादी पूर्णरूपमा लोकतन्त्रमा आइसकेकामा शंका छ । उग्र हिंसाबाट शान्तिपूर्ण राजनीतिमा आएको शक्ति यति चाँडै परिवर्तन भएको विश्वास गर्नु पनि कठीन छ ।

चर्को दबाबपछि चितवन बन्द फिर्ता

भरतपुरमा रोकिएको मत गणना सुरु गर्न माग गर्दै नेकपा (एमाले) चितवनले आज बिहीबारका लागि आह्वान गरेको चितवन बन्द फिर्ता भएको छ। मध्यरातमा मतपत्र च्यातिएपछि गएको आइतबार रातिदेखि भरतपुरको मत गणना स्थगित छ।

मतगणनाको माग गर्दै एमालेद्वारा चितवन बन्दको आह्वान

सत्ताको आडमा भरतपुरमा बलजफ्ती रुपमा पुनःमतदान गराउने षड्यन्त्र भइरहेको भन्दै नेकपा एमाले चितवन जिल्ला कमिटीले भोलि बिहीबार चितवन बन्द आह्वान गरेको छ।

चितवनका ५ मध्ये ४ नगरपालिकामा एमाले, १ मा माओवादी

चितवनका पाँच नगरपालिकामध्ये चार वटामा एमाले विजयी भएको छ। पूर्वी चितवनका चारवटै नगरपालिकामा एमालेले जित हात पारेको छ। खैरहनी, कालिका, राप्ती तथा रत्ननगर नगरपालिकामा एमालेले सफलता पाएको हो। माडी नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ।

चितवनको रत्ननगरमा पनि एमाले विजयी

चितवनको रत्ननगर नगरपालिकामा आइतबार घोषणा भएको अन्तिम मत परिणामअनुसार मेयर उपमेयर दुवै पदमा एमालेका उम्मेद्वारहरु विजयी भएका छन्।

चितवनका दुई नगरपालिकाको नतिजा घोषणा, एमाले विजयी

चितवनको थप दुई नगरपालिका राप्ती र कालिकाको निर्वाचन परिणाम घोषणा भएको छ।

प्रधानमन्त्री चितवन आउँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज शुक्रबार मध्यान्ह चितवन आउने भएका छन्। दाहालले रामपुरमा रहेको कृषि तथा वन विश्व विद्यालयको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ।

भरतपुरमा चुनाबी तालमेल नगर्ने चितवन काँग्रेसको घोषणा

चितवन काँग्रेसले आफूहरुले जिल्लामा कसैसँग चुनाबी तालमेल नगर्ने बताएको छ । भरतपुर महानगरपालिकामा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग तालमेल हुन सक्ने चर्चा आइरहेका बेलामा चितवन काँग्रेसले त्यो आधारहीन कुरा भएको प्रष्ट्याएको छ । भरतपुर काँग्रेसको गढ भएका कारण अन्य दलहरुसँग तालमेल गर्न आवश्यकता नै नरहेको नेताहरुको भनाइ छ ।

दुईवटा बाह्रसिङ्गे चितवन निकुञ्जमा छाडियो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुईवटा बाह्रसिङ्गेलाई आज बिहान चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्