४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चितवनमा दुई यातायात व्यवसायी पक्राउ

यातायातमा रहेको सेण्डिकेट प्रणालीलाई खारेज गरिएको बारेमा विरोध गर्दै सार्वजनिक सवारीसाधन नचलाउने दुई जनालाई नियन्त्रणमा लिइएको छ।

चितवनमा एकीकृत विकास मोडेल आवश्यक छः अध्यक्ष दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको विकासको लागि एकीकृत मोडेल आवश्यक रहेको बताएका छन्।

चितवनका बर्डफ्लूको आशंका

रत्ननगर नगरपालिका–१५ माधवपुरस्थित लामिछाने कुखुरा फार्ममा एक सातामा तीन हजार सात सयभन्दा बढी कुखुरा मरेका छन्। त्यहाँ पालिएका पाँच हजार एक सय लोमेन जातको लेयर्स कुखुरामध्ये बिहीबार साँझसम्म चारवटा खोरका तीन हजार सात सय मरेका हुन्।

चितवनको विकास मोडेल सिंगो देशले हेर्न चाहेको छः दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको आर्थिक विकास मोडेल सिंगो देशले हेर्न चाहेको बताएका छन्। ६१ औं सहकारी दिवसका अवसरमा बखान बहुउद्देश्यीय सहकारी संस्थाले शारदानगरमा निर्माण गर्न लागेको बखान राष्ट्रिय सहकारी संग्राहलयको शिलान्यास कार्यक्रममा अध्यक्ष दाहालले हरेक दृष्टिकोणले चितवन नमुना बनाउनुपर्ने बताए।

चितवनमा महिला क्रिकेट हुँदै

राइजिङ क्रिकेट फर उमन (आरसिडब्लु) ले बुधबारबाट चितवनमा महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिता गर्ने भएको छ।

दाहालले खोले चितवनमा सम्पर्क कार्यालय

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनताका गुनासो, विकासनिर्माण र सुशासनसँग सम्बन्धित काम संस्थागत रुपमा अगाडि बढाइने बताएका छन्।

अखेटोपहार चितवन पठाइयो

संखुवासभाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको अखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज पठाइएको छ। आर्थिक वर्ष ०६७/०६८ देखि ०७०/०७१ सम्म विभिन्न स्थानमा पक्राउ गरी जफत गरिएका अखेटोपहार चितवन पठाइएको हो।

चितवन भेट्रान्सलाई उपाधि

दीपककुमार कार्कीको ह्याट्रिकको मद्दतमा चितवन भेट्रान्सले दोस्रो रुस्लान जेवाइसी भेट्रान फुटबलको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो । चितवनको जितमा ह्याट्रिक गरेका कार्कीले खेलको पहिलो हाफको छैटौं, नवौं र ३१औं मिनेटमा गोल गरेका थिए।

‘चितवन मेरो माइती’

कोहिनूर’पछि फिल्म निर्माणमा फर्किएकी श्वेताले चितवन आफ्नो माइतीघर रहेको बताएकी छिन् । ‘कान्छी’ निर्माण गरेर देश दौडाहामा निस्किएकी श्वेताले आइतबार चितवनमा पत्रकारसँग साक्षात्कार गर्दै आफ्नो अभिनय यात्रा चितवनबाटै सुरु भएकाले आफूलाई यो ठाउँ माइती जस्तै लाग्ने बताएकी थिइन् ।

चितवनमा अन्तर्राष्ट्रिय भलिबल हुने

चितवनको पटिहानीमा शनिबारबाट प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

सन्दिप लामिछाने : चितवनदेखि आइपिएलसम्म

नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक महत्वपूर्ण सदस्य सन्दीप लामिछाने भारतीय क्रिकेट क्लव दिल्ली डेयरडेभिल्समा अनुबन्धित भएपछि देश तथा बिदेशमा उनको चर्चा चुलिएको छ।

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा प्रधान विजयी

चितवन उद्योग वाणिज्य संघ (उवा संघ)को अध्यक्ष पदमा सहनलाल प्रधान विजयी भएका छन्। प्रधानले राजु श्रेष्ठलाई पराजित गरेका हुन्। संघको नयाँ कार्य समितिका लागि प्रधान र श्रेष्ठले प्यानल नै बनाएर प्रतिस्पर्धा गरेका थिए । शनिबार उद्घाटन भएको उवा संघको अधिवेशनमा नयाँ कार्य समितिका लागि आइतबार मतदान भएको थियो। मत परिणाम सोमबार सार्वजनिक भएको हो ।

डा.केसीको समर्थनमा चितवनमा प्रदर्शन

अदालतको अवहेलना गरेको आरोपमा पक्राउ परेका डा.गोविन्द केसीको समर्थनमा मंगलबार साँझ चितवनमा प्रदर्शन भएको छ । राजनीतिक दल र नागरिक समाजले छुट्टाछुट्टै आयोजना गरेका कार्यक्रममा सर्वसाधरणका साथै सासंदसमेत सहभागी भए । डा.केसीले सर्वसाधारणका लागि लडेको हुँदा उनको समर्थन गर्नु नागरिक दायित्व भएको सहभागीहरूको प्रतिक्रिया थियो ।

डा.केसीको समर्थनमा चितवनमा प्रदर्शन, सांसदसमेत सहभागि

अदालतको अवहेलना गरेको आरोपका आधारमा पक्राउ परेको डा.गोविन्द केसीको समर्थनमा मंगलबार साँझ चितवनमा प्रदर्शन भएको छ । राजनैतिक दल र नागरिक समाजले छुट्टा छुट्टै आयोजना गरेको कार्यक्रममा सर्वसाधरणका साथै सासंदसमेत सहभागि भए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्