१४ आश्विन २०८१ सोमबार
image/svg+xml

म्याग्दीको कोटखोलामा बाढी, दुई बालिका बेपत्ता, ५ घर बगायो (फाेटाे फिचर)

म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको कोटखोलामा आएको बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १० बर्षिया शर्मिला परियार र ६ बर्षिया अनिस्का परियार छन्।

तामा र स्लेट खानी उत्खनन र संरक्षण अभावमा

खानीहरूको सम्भाव्यता अध्ययन गर्न सम्बन्धित निकायले चासो देखाएका छैन्। तर रुम र लुलाङमा रहेका स्लेट खानीबाट परम्परागत रूपमा उत्खनन भने भइरहेको छ। भगवतीको खरिढुङ्गा खानी वर्षौंदेखि बन्द छ। त्यसैगरी ओखरबोटको तामाखानी आधा दशकदेखि बन्द अवस्थामा रहेको छ।

बेनी–बरङ्जा सडकको स्तरोन्नति

म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा हुँदै अर्मनको किमचौर जोड्ने १० किलोमिटर कृषि सडकको स्तरोन्नति गरिएको छ।

झोलुंगे पुल बनेसँगै स्थानीयको दैनिकी सहज

जिल्लाको विकट क्षेत्र मालिका गाउँपालिका–२, पात्ले र गिठिनी गाउँ जोड्ने सोलीखोलामाथि झोलुंगे पुल निर्माण भएपछि दुवै गाउँका स्थानीय लाभान्वित भएका छन् । पुल बनेसँगै जोखिम मोलेर आवतजावत गर्नुपर्ने स्थानीयको बाध्यतासमेत हटेको छ ।

एक सय मेगावाट क्षमताको नीलगिरि निर्माण शुरु

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १०० मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ। नीलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको नीलगिरि र ६२ मेगावाट क्षमताको नीलगिरि क्यासकेड बनाउनका लागि पूर्वाधार निर्माण शुरु गरेको हो।

प्रभु बैंकका पाँच शाखारहित थपिए

प्रभु बैंक लिमिटेडले सेवाग्राहीलाई सरल र सहज रुपमा सेवा दिन भन्दै मुस्ताङ र म्याग्दी जिल्लाका विभिन्न स्थानमा पाँचवटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

मालढुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँचको सनाखत

म्याग्दीको बेनीबाट नारायणघाटतर्फ जाँदै गरेकाे यात्रुवाहक बस मालढुङ्गामा दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ७ पुगेकाे छ।

दरवाङ्ग म्याग्दी जलविद्युतको शिलान्यास

म्याग्दी जिल्लाको म्याग्दि खोलामा निर्माण हुने २५ मेगावाटको दरवाङ्ग म्याग्दी जलविद्युत आयोजना शिलान्यास गरिएको छ। आयोजनाको महिला बाालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थम माया थापा र धौलागिरि कालिका हाईड्रोका अध्यक्ष विनोद कुवँरले संयुक्त शिलान्यास गरेका हुन्।

निम्तो दिन म्याग्दीको टोली धुलिखेलमा

म्याग्दी उद्योग वाणिज्य संघ तथा म्याग्दीस्थित विभिन्न स्थानीय तहहरुको समन्वयमा जारी ‘म्याग्दी भ्रमण वर्ष–२०७५’ को प्रवद्र्धनका लागि आयोजकहरुको टोली सोमबार धुलिखेल आइपुगेको छ।

करबाकेलीमा होमस्टे तालिम

म्याग्दीमा एक्सप्लोर गरिएको नयाँ पदमार्ग ‘करबाकेली इको टक’ प्रवद्र्धन एवं स्थानीयको क्षमता अभिवृद्धि गर्न होमस्टे व्यवस्थापन तालिम आयोजना गरिएको छ।

करबाकेलीमा होमस्टे तालिम

म्याग्दीमा एक्सप्लोर गरिएको नयाँ पदमार्ग ‘करबाकेली इको ट्रेक’ प्रवर्द्धन एवं स्थानीयको क्षमता अभिबृद्धि गर्न होमस्टे व्यवस्थापन तालिम आयोजना गरिएको छ। म्याग्दी भ्रमण वर्ष २०७५को अबसरमा शुभारम्भ गरिएको ‘करबाकेली इको ट्रेक’का होमस्टे र होटल सञ्चालकसमेत गरी ४० जना तालिममा सहभागी भएका थिए।

‘सिद्धबाबाको पूजा नगर्दा हिमआँधी आयो’

‘टुप्पीमाथि राैं छैन, गुर्जामाथि गाउँ छैन’, यो चल्तीको उखान हो। उखानले भने झैं गुर्जा म्याग्दीकै सबैभन्दा माथिल्लो र अन्तिम गाउँ हो। गुर्जा बस्तीपछि हिमाली भेगमा पुगिन्छ। धवलागिरी गाउँपालिका–१ मा गुर्जा गाउँ र हिमाल पर्छ।

गूर्जा हिमाल आरोहणमा बेपत्ता भएका मध्ये ८ काे शव फेला

म्याग्दीको धौलागिरी गाउँपालिका–१ स्थित गूर्जा हिमाल आरोहणका क्रममा बेपत्ता बनेको टोलीका ९ जना मध्ये ८ को शव फेला परेको छ।

एक घर, एक पुस्तक

इतिहासविद कर्णबहादुर बानियाँले ‘म्याग्दीको इतिहास, संस्कृति र सम्पदा’ प्रकाशन गर्नु भएको छ । बेनी नगरपालिका–५ भिरमुनीमा जन्मनु भई हाल भरतपुरमा बसोबास गर्नुहुने बानियाँको यो खोजमुलक पुस्तक सुन्दर कोसेली हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्