१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml

नागढुङ्गा-काभ्रे खण्डकाे निर्माण कार्य सुरु

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ।

कालीगण्डकी करिडोर: बेनी–गलेश्वर खण्डमा कालोपत्र गर्न थालियो

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डमा कालोपत्र थालिएकोे छ।

मुग्लिन पोखरा सडक विस्तार: डुम्रे बजारका घर भत्काउन सुरु

पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ।

अब वर्षाका कारण उपत्यकाको फोहर लैजान नरोकिने

अब वर्षाको सयममा सडककै कारण काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ।

नारायणगढ-बुटबल सडकखण्ड: चिनियाँ ठेकेदार कम्पनीले काम पनि गर्दैन, ठेक्का पनि तोडिदैन

नारायणगढ-बुटवल सडक योजना कार्यालयले असोज र कात्तिक महिनामा दुई पटक सार्वजनिक सूचना जारी गरेर नारायणगढ–बुटबल सडकखण्डको ठेकेदार कम्पनी चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनलाई चेतावनी दिएको थियो।

ठेकेदारको लापरवाहीले सडक निर्माण अलपत्र

हिमाली जिल्ला म्याग्दीका रणनीतिक महत्वका दुई सडक योजना ठेकेदार कम्पनीको लापरवाही, ढिलासुस्ती र सरोकारवाला निकायको उदासिनताका कारण अलपत्र परेका छन्।

कालोपत्रे गर्न ठेक्का लाग्यो दोभान बहानन्दे र सुकेटार-काफ्लेपाटी खण्ड

२०८१ सालको पुस महिना भित्रमा निर्माण कार्य पूरा गर्ने सर्तमा दोभान-बहानन्दे सडक खण्ड कालोपत्रे हुनेगरी ठेक्का लागेको छ।

‘रुख कटान अनुमति देऊ, महिना दिनभित्रै त्रिदेशीय सडक सञ्जाल जोड्छौं’

रुख कटान अनुुमति प्राप्त भए काम सुरु गरेको एकमहिना भित्रमा मोरङको रानीबाट उत्तरी सीमावर्ती क्षेत्र टिपताला जोड्ने उत्तर–दक्षिण लोकमार्गमा गाडी गुडाउन सकिने नियमक कार्यालयले दाबी गरेको छ।

सोह्र सडक योजनालाई १८ करोड बजेट

बागलुङ जिल्लाका १६ सानाठूला सडक योजनालाई संघीय सरकारका विभिन्न मन्त्रालयबाट आगामी आर्थिक वर्षका लागि १८ करोड ६५ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ।

अर्थमन्त्रीले स्थगित गर्ने भनेका सडक योजनाको बजेट नरोकिने

सडक विभागले १४ सयवटा सडक योजनामध्ये एक हजार योजना पुरानै भएकाले रोक्न नसकिने भन्दै अर्थ मन्त्रालयलाई जानकारी गराइसकेको छ।

उत्तर जोड्ने अर्को ‘लाइफलाइन’

भारतीय नाकाबन्दीले मुलुकभरको जनजीवन आक्रान्त भएसँगै दुई वर्षभित्रै चीनसँगको आर्थिक तथा व्यवसायिक सम्बन्ध र व्यापार सहजीकरणको लागि भन्दै ८२ किलोमिटरको गल्छी–त्रिशुली–मैलुंग–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाअघि सारेको थियो। भारतीय नाकाबन्दी खुलेसँगै छिमेकी मुलक चीनसँगको सबैभन्दा छोटो दूरीको सडक निर्माण कार्यको प्रगति भने न्यून देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्