१ चैत्र २०८२ आइतबार
image/svg+xml

एनआरएनए नागरिकता लागू गर्ने गरी कानुन संशोधनको माग

गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न सरोकारवालाले माग गरेका छन् ।

ईनिशा हत्या : निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग

नेपाल दलित मुक्ति मोर्चाले ईनिशा विकको हत्याको निष्पक्ष अनुसन्धान गर्न र घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सरकारसँग माग गरेको छ।

ओली परिवारलाई समवेदना व्यक्त गर्न गुण्डु पुगिन प्रधानमन्त्री

प्रधानमन्त्री कार्कीले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवास पुगेर समवेदना व्यक्त गरेकी हुन्।

मनाइयो मासिक कथावाचनको २८औं श्रृङ्खला

‘नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान’ ले सञ्चालन गर्दै आइरहेको मासिक कथावाचनको २८औँ श्रृङ्खला एक विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ।

बीडी त्यागी सम्मानको प्रतिभा चयन

साहित्यकार बीडी त्यागीको स्मृति दिवसको अवसरमा बीडी त्यागी स्मृति केन्द्रले हरेक वर्ष अर्पण गर्दै आएको बीडी त्यागी सम्मान पुरस्कार २०८३ को लागि प्रतिभा चयन गरिएको छ।

मध्यपूर्व टकरावले तेल आपूर्ति सङ्कट र अन्तर्राष्ट्रिय तनाव बढाउँदै

इरानी सैन्य कमाण्डले अमेरिकी वा त्यसका सहयोगीहरूले इरानी तेल पूर्वाधारमाथि आक्रमण गरे त्यसको प्रतिशोध गरिने चेतावनी दिएको छ।

समानुपातिकतर्फ ४८ महिला र ९ पुरुषको नाम टुंगो लाग्यो : रास्वपा

खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाएको बैठकपछि पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा १० प्रभावशाली महिला सम्मानित

११६औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा १० जना प्रभावशाली महिला सम्मानित भएका छन्।

पाल्पामा सवारी दुर्घटना, एक जनाको मृत्यु

बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

‘पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैन’

मैले विषम परिस्थितिमा प्रधानमन्त्री भएर जुन काम गर्नुपर्ने हो, त्यो पूरा गरेँ। अब म पुरानै निजी दैनिकीमा फर्किंन्छु।

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई पक्की बनाउन थालिएको छ।

रणवीर सिंहको 'धुरन्धर २’ ले रिलिजअघि नै कमायो २७ करोड बढी

निर्देशक आदित्य र अभिनेता रणवीर सिंहकोको बहुप्रतिक्षित फिल्म ‘धुरंधर २’ले रिलिज हुनु अघि नै नयाँ रेकर्ड बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्