१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

चौध वर्षपछि पोखरामा अफ्रिकन टोली

१४ वर्षपछि पोखराको मैदानमा अफ्रिकन टोलीले गोल्डकपमा सहभागिता जनाउँदै छ। छैटौं संस्करणको मनकामना केबलकार पोखरा कप २०७५ मा क्यामरुनी टोलीको सहभागिता हुँदैै छ।

सरकारविरुद्ध तरुण दलको खबरदारी, दुई तिहाईको दम्भ सैह्य हुँदैन (फोटोफिचर)

सरकारका पछिल्ला गतिविधि, निर्मला पन्तको बलात्कार पछि हत्या र न्याय दिन नसकेको, कांग्रेस नेताका नामका अस्पताल विघटन गर्न खोजेको, चिकित्सा शिक्षा विधेयक जस्ता कारण देखाउँदै पोखरामा शुक्रबार नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले बृहत विरोध प्रदर्शन गरेको छ।

१७ अर्ब लगानीमा पोखरा चक्रपथ निर्माण प्रस्ताव

सवारी चापले साँघुरिँदै गएको पोखरा महानगरपालिकाभित्र एक सय २० किलोमिटर लामो चक्रपथको प्रस्ताव आएको छ। चिनियाँ टोलीसँग अघिल्लो हप्ता प्रदेश सरकार र स्थानीय सरकारको उपस्थितिमा चक्रपथको प्रारम्भिक छलफल गरिएको छ।

मुक्तक लेख्दैछ पोखरा

‘मुक्तक सुन्न पोखरा जानू’ भन्ने भनाई स्थापित भइसकेको छ । मुक्तक मञ्चले हरेक महिनाको अन्तिम शनिबार मुक्तक वाचन गराउँछ । यसकोे १२८ औं शृंखला पूरा भइसकेको छ । ०००

आर्मीमाथि एपिएफको रबाफिलो जित

सेमिफाइनल समीकरण पूरा हुँदा बिहीबार दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत साबिक विजेता एपिएफसँगै, प्रदेश नं.३, गण्डकी प्रदेश र अर्को विभागीय टोली पुलिस आआफ्ना प्रतिद्वन्द्वीलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा पुगेका छन्।

मंगलबारदेखि महिला भलिबल

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रदेश नं १ सँग प्रतिस्पर्धा गर्दै पोखरामा मंगलबारदेखि दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुँदैै छ। गण्डकी प्रदेशले भने घरेलु कोर्टमा उद्घाटन दिनको अन्तिम खेल खेल्दै नेपाल पुलिससँग प्रतिस्पर्धा गर्दै सुरु गर्नेछ।

प्रकटले तताए पोखरा

प्रेमिल गजलकारको छबी बनाएका प्रकट पंगेनी ‘शिव’ले शनिबार साँझ पोखराको साँग्रिला रिसोर्टमा डेढ दर्जन गजल वाचन गरेर दर्शकको मन जितेका छन्। उनको एकल वाचनको आयोजना गरेको थियो साइकलेहरुको संस्था ‘जि नाइन’ले।

पोखरा रंगशाला निर्माणका लागि सम्झौता

लामो समयको प्रतीक्षापछि पोखरा फुटबल रंगशाला निर्माणका लागि सम्झौता गरिएको छ। भारतीय कम्पनी ग्रेट स्पोर्टस एन्ड एमए कन्स्ट्रक्सन र जवलाखेल ललितपुर (जेभी) सँग फुटबल स्टेडियम निर्माणका लागि सम्झौता गरिएको हो।

ग्रामीण पर्यटन : पोयट्री भिलेज ट्रेक

कविता गाउँ–सुन्दै मिठो लाग्छ। धेरै कवि जन्मिएकाले कविता गाउँ भनिएको होइन। एउटा कविले जुराइदिएको बिम्ब हो–कविता गाउँ। पोखरा पर्तिरको लुम्लेलाई ‘कविता गाउँ’ देखेका थिए गीतकार विनोद गौचनले। उनकै परिकल्पनामा सिंगो लुम्ले गाविसलाई १५ चैत ०६५ का दिन कविता गाउँ घोषणा गरिएको थियो।

सिर्जनाचोक र पृथ्वीचोकमा ‘ओभरहेड ब्रिज’

पोखराका व्यस्तमध्येका पृथ्वीचोक र सिर्जनाचोकमा कार्यालय समयमा सवारीसाधनको निकै चाप हुन्छ। पोखरा बजारसहित धवलागिरी अञ्चलका विभिन्न जिल्ला पुग्ने सवारी पनि यिनै चोक पार गर्ने हुँदा सवारीको चाप झनै बढ्छ। सवारीको भीड बढ्दा जेब्रा क्रसिङबाट वारपार गर्ने नागरिकलाई पनि सास्ती हुने गरेको छ।

तस्बिरमा झल्कियो पुरानो पोखरा

एकसय वर्ष अघि पोखरा कस्तो थियो ? धेरैले यकिनका साथ भन्न सक्दैनन्। अहिले देखिने सुन्दर दृश्यले कतिपयले अनुमानको भरमा पोखराको बयान गरेपनि त्यो बेलाको अवस्था, घर, संरचनाबारे बयान गर्न सक्ने ज्ञान धेरैसँग छैन्।

खर्चिला स्वदेशी पाहुना

लेकसाइडको अतिथि रिसोर्टमा ४९ कोठा छन्। अहिले तीमध्ये झन्डै ६० प्रतिशत आन्तरिक पाहुनाले भरिएका छन्। बाँकीमा विदेशी छन्। रिसोर्टको वर्षभरको अकुपेन्सी अनुपात ४० प्रतिशत आन्तरिक पाहुनाको हुने गरेको छ। अतिथि मात्र नभई गनिएको अर्काे टेम्पल ट्री रिसोर्टमा पनि आन्तरिक पाहुनाको आगमन राम्रो छ। ६८ कोठाको टेम्पल ट्रीका २५ प्रतिशत कोठा आन्तरिक पाहुनाले भरिएका छन्।

पुस, पोखरा र प्रश्न

पुस, पोखरा र प्रश्न। पुस्तक र पुस्तककारको मेला। पाठकहरूको भेला। पुसको घाम, ‘पानीको घाम’ जस्तो अनौठो संजोग। पोखरेली ‘पैताला’का प्रस्तोता गनेस, ‘पाठशाला’का तीर्थ र प्रतीक्षाहरू, सरस्वती प्रतीक्षाहरू अनि पढैयाहरू ! प्रेरणादायी र प्रभावशाली प्रस्तुतिहरू सबैलाई प्रणाम !

पत्रकार महासंघको साधारणसभा पोखरामा हुने

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा आगामी फागुन ९ र १० गते पोखरामा हुने भएको छ। महासंघको पुस ६ र ७ गते धनकुटामा सम्पन्न बैठकले पोखरामा केन्द्रीय साधारणसभा तथा विधान अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्