३१ वैशाख २०८१ सोमबार
image/svg+xml

भारतमा किसान आन्दोलनः दिल्ली तर्फ बढ्न खोजेका किसानमाथि प्रहरीको अश्रु ग्यास

सरकारसँग सहमति हुन नसके पछि भारतको राजधानी नयाँ दिल्ली तर्फ अघि बढ्न खोजेका किसानलाई रोक्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको हो।

रुपेडिहा नाकाबाट ल्याइँदै प्रधानमन्त्रीको भारत भ्रमणका उपहार ‘मुर्रा’ राँगा

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दिने भनिएका उपहारमध्येको एक १५ वटा ‘मुर्रा’ राँगा बिहीवार दिउँसो रुपेडिहा नाका हुँदै नेपाल ल्याउन लागिएको छ।

जब बेहुली घोडा चढेर विवाहमण्डप आइन...

यो महिनाको सुरुमा आयोजित उक्त विवाह उत्सवको भिडियो अहिले भाइरल बनेको छ, जसमा घोडसवार दुलही दुवै हात फैलाएर खुसी हुँदै आफ्ना आफन्तजनसँग विवाहमण्डव पुगेको देखिन्छ। सुनौला रंगको सारी तथा रातो र पहेलो रंगको फेता(टरवान)मा सजिएकी अग्रवालले परम्परा देखि रहदै आएको पितृसत्तात्मक सोचलाई पनि झट्का दिएकी छिन्।

हरियाणाका गृहमन्त्री कोरोना संक्रमित भएपछि भारतमा बनेको खोपप्रति शंका

हरियाणाका गृहमन्त्री अनिल विजले कोरोना संक्रमित भएको घटना सार्वजनिक गरेसँगै भारतमा निर्मित को-भ्याक्सिनप्रति शंका उत्पन्न भएको छ।

परीक्षण खोप लिएको १४ दिनपछि हरियाणाका गृहमन्त्री भए कोरोना संक्रमित

कोरोनाविरुद्ध तेस्रो चरणको परीक्षण खोप लगाएका भारतको हरियाणा राज्यका गृहमन्त्री अनिल विजलाई कोरोना संक्रमण भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्