२१ आश्विन २०८१ सोमबार
image/svg+xml

वित्तीय संस्थाको कर्जा लगानी जिडिपी नजिक

पछिल्लो साता वाणिज्य बैंकहरूले २६ अर्ब रूपैयाँ अर्ब लगानी गरेपछि कुल कर्जा लगानी ३३ खर्ब ८८ अर्ब रूपैयाँ पुगेको छ। बुधबार नेपाल बैंकर्स संघले प्रकाशित गरेको विवरण अनुसार फागुन १४–२१ सम्म २७ वाणिज्य बैंकहरूले १३ अर्ब रूपैयाँ निक्षेप संकलन गरी २६ अर्ब रूपैयाँ लगानी गर्न सफल भए।

वित्तीय स्थायित्वमा वित्तीय संस्था

वित्तीय बजारहरूको तीव्र र तीक्ष्ण विकास तथा बारम्बार दोहोरिइरहने विश्व वित्तीय तथा आर्थिक संकटका शृंखलाले विगत दुई दशकयता वित्तीय स्थायित्व, आर्थिक नीति निर्माताहरूको आर्थिक नीतिको मुख्य उद्देश्यकारूपमा अगाडि आइरहेको छ।

राष्ट्र बैंकले थाल्यो अध्ययन

नेपालको जनसंख्या आधारमा १५–१८ वाणिज्य बैंक भए पुग्ने धेरैको भनाइ छ। हाल २७ वाणिज्य बैंकसहित करिब ७० वित्तीय संस्था सञ्चालनमा छन्।

ऊर्जामा अनिवार्य १० प्रतिशत लगानी गर्नैपर्ने

बैंक तथा वित्तीय संस्थाले विसं २०८१ असार मसान्तसम्म कूल कर्जा लगानीको १० प्रतिशत अनिवार्य रुपमा ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने भएको छ ।

मिर्मिरे लघुवित्तको एफपिओको निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ३७ हजार २ सय ६० कित्ता शेयर थप सार्वजनिक निष्काशन (एफपिओ)का लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बैंक वित्तीय संस्थामा जागिर गर्न लोकसेवाको परीक्षा लिने

चिनेजानेका व्यक्तिवाट बैंक वित्तीय संस्थामा जागिर खाने सोचमा हुनुहुन्छ भने अब त्यो सपना पुरा नहुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संगठित संस्थाहरुलाई आयोगको दायरामा ल्याउने उदेश्यले संसदमा दर्ता गरेको ‘लोकसेवा आयोग ऐन २०७५ विद्येयक’ को मस्यौदा प्रतिधिनीसभाले पारित गरेकाले अब यी क्षेत्रमा कमा गर्न लोकसेवा आयोगको परीक्षा पास गर्नुपर्नेछ ।

अब बैंक वित्तीय संस्थाको अनुगमन अख्तियारले पनि गर्नै

हालसम्म नेपाल राष्ट्र बैंकले मात्र बैंक तथा वित्तीय संस्थाको अनुगमन गर्दै आएकोमा अब सरकारको अर्काे निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि निगरानी गर्नै भएको छ ।

म्याग्दीका बैंक तथा वित्तीय संस्था आजदेखि नियमित सञ्चालन

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि जारी बन्दाबन्दीको समयमा समयतालिकाअनुसार सञ्चालन हुँदै आएका म्याग्दीका बैंक तथा वित्तीय संस्था आजदेखि नियमितरूपमा सञ्चालनमा आउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्