काठमाडौं-४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइयो
सोही प्रतिवेदनलाई मन्त्रालयले लामो समयपछि कार्यान्वयनमा ल्याउँदै सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा ल्याउने कार्य सुरु गरेको हो।
सोही प्रतिवेदनलाई मन्त्रालयले लामो समयपछि कार्यान्वयनमा ल्याउँदै सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा ल्याउने कार्य सुरु गरेको हो।
उनले आफ्नो उम्मेदवारी कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र सुवर्णशमशेरले निर्माण गरेको पार्टीको मूल आदर्श र राजनीतिक संस्कार जोगाउन केन्द्रित रहेको बताए।
अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभा तान्जानियाको अरुसास्थित अरुसा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा औपचारिक रूपमा उद्घाटन भएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेशबाट महामन्त्रीदेखि सहमहामन्त्रीसम्मका पदमा नेताहरूले उम्मेदवारी घोषणा गरेका छन्।
एजेन्डामार्फत जलवायुजन्य विपद्का कारण संवेदनशील क्षेत्रमा परेको असर न्यूनीकरण, विपद् पूर्वतयारी तथा उत्थानशीलता अभिवृद्धि र अन्तर्राष्ट्रिय संसदीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषय उठाइएको छ।
सार्वजनिक भिडियोमा सरकारी विद्यालयका बालबालिका खाजाको समयमा सुखा चिउरा पानीमा भिजाएर खाइ रहेको अवस्था देख्न सकिन्छ।
मुक्तिनाथ होटल एसोसिएसनको पहलमा मनाङ-मुस्ताङ जोड्ने अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्ग थोरङला पासको सोमबार २० व्यक्तिले हिउँ पन्छाएपछि खुलेको हो।
अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभाका क्रममा प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले चिनियाँ प्रतिनिधिमण्डलसँग शिष्टाचार भेट गरेका छन्।
नुवाकोट क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न पालिकाका स्थानीयवासीसँग छलफल गरी उनीहरूका समस्या, गुनासा, माग तथा सुझाव लिएका छन्।
उनले कांग्रेसमा विगतमा योगदान दिएका नेताहरूका सन्तान मात्र कांग्रेस हुने अवस्था नरहेको भन्दै नयाँ पुस्तालाई पनि पार्टीमा नेतृत्व र योगदान गर्ने अवसर दिनुपर्ने बताए।
उनले सांसदहरूबीच नियमित अन्तरक्रिया, अनुभव आदानप्रदान र संसदीय कूटनीतिमार्फत द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सकिने धारणा व्यक्त गरे।
केही महिनाअघि कालिकोटमा बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भए। तिनलाई पनि स्थानीय तहले पैसा व्यहोर्ने गरेर नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल ल्याइपुर्यायो।
साँझ ढल्किँदै गर्दा काभ्रेपलाञ्चोकको ऐतिहासिक सहर पनौतीका पुराना गल्लीमा परम्परागत बाजाका धुन गुञ्जिन थाल्छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँएसँगै स्फेरिकल भ्यूमा काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान।