विद्यार्थीलाई सेनाकाे ‘एनसीसी’ तालिम
जुम्लाको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि जुनियर एनसीसी तालिम सुरु गरिएको छ।
जुम्लाको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि जुनियर एनसीसी तालिम सुरु गरिएको छ।
मुख्यमन्त्री पाण्डेको निर्वाचन क्षेत्रमा पर्ने एउटा सडक निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा १९ करोड ८२ लाख विनियोजन गरिएको छ।
नगरपालिकाले केही दिनअघि सामुदायिक विद्यालय र क्याम्पस पढ्ने एक सय पाँच छात्रछात्रालाई छात्रवृत्ति दिएको थियो।
इजरायली रक्षा बलले इरानबाट इजरायलतर्फ प्रहार गरिएको क्षेप्यास्त्र पहिचान गरेको र बासिन्दालाई बम आश्रयस्थलमा प्रवेश गर्न निर्देशन दिएको बताएको छ।
नेकपा (एमाले)ले आज आफ्ना सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरिसकेको छ।
हजारौँमा एक जनालाई हुने पाचन समस्यालाई आधार मानेर सबैलाई प्रोटिन नखान सल्लाह दिनुझैंदेखियो– खुर्सानीसम्बन्धी सोच।
ट्रम्पको युद्धविराम घोषणाको लगभग पाँच घण्टापछि इरानले इजरायलमाथि ४ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा सशस्त्रका डिआईजी कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको हो।
सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ।
प्रचुर मात्रामा जलस्रोतको उपलब्धता, भौगोलिक अवस्थिति, जलविद्युत् क्षेत्रमा भएगरेका सन्धि–सम्झौताहरू, राज्यले अगाडि सारेका नीतिनियम, राज्यले खडा गरेका सांगठनिक संरचना, निजी क्षेत्रको तत्परता आदिका कारण जलविद्युत् क्षेत्रले पछिल्लो समयमा तारिफयोग्य तरक्की गरिरहेको छ।
अहिले यहाँ संग्रहालयसहितको जिर्मले बहुसांस्कृतिक पार्क निर्माण गरिँदै छ ।
स्टिल्स भवनको आठौँ तलामा बिहान ६ बजे आगलागी भएको हो। अहिले दमकलको सहयोगमा सुरक्षाकर्मीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ।
अन्तरजातीय विवाह गरेर चर्चामा आएका कलाकार अभिनास झा उर्फ ‘कलकतियाबाली’की पत्नी अंशा सदा सोमबार राति आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।
नेपालमा उमा कुङ्फु खेलको विकास र विस्तारमा योगदान पुर्याएको र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै नेपालको गौरव बढाएकोमा कमललाई सम्मान गरिएको हो।
मृत्यु हुनेमा फिजीका ५५ वर्षीय दलिप सिंह रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।