१२ श्रावण २०८१ शनिबार
image/svg+xml

छठ पर्वको शुभकामना

नेपाल रीतिरिवाज, पर्व तथा संस्कृतिको कुवेर हो भन्नेमा शंका छैन। भर्खरै सकिएका ठूला पर्व दसैँ र तिहारपछि यतिबेला पूरै देश छठ पर्वको उल्लासमा रमाइरहेको छ। चार दिनसम्म धूमधामले मनाइने यो पर्व विशेषगरी मधेसको मुख्य पर्व हो। जहाँ यतिबेला सूर्यको पूजाआजा गर्ने, आफन्तजनलाई बोलाइ प्रसाद खाने÷खुवाउने, प्रगतिको कामना गर्ने प्रचलन छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्