६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दियाको राजापुर नगरपालिका–१० सुकुम्बासी टोल निवासी २५ वर्षीया ममता सुनारको आज घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्