महिला टी–२० सिरिज :तेस्रो स्थानका लागि भएको खेलमा जापानबिरुद्ध नेपालले ११५ रन बनायो
हङकङमा भईरहेको यो खेलमा नेपालले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारीत २० ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको छ।