८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml

अनेरास्ववियुले जलायो बालेन्द्र शाहको पुत्ला (तस्बिरहरू)

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा पार्टीको ‘सूर्य’ चिह्न अंकित झन्डा जलाएको घटनाको विरोध गर्दै काठमाडौंमा मसाल जुलुस निकालेको छ।

बालेन्द्रको नागरिकता रद्द गरी पाँच वर्ष जेल हाल्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको नागरिकता रद्द गरी पाँच वर्ष कैद माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ।

सर्लाही-३ : मिटरव्याजी पीडितका अभियन्ता श्रेष्ठलाई क्यासिनो सञ्‍चालकको टक्कर

नेकपाका नारायणकाजी श्रेष्ठको प्रतिस्पर्धी रास्वपाका नरेन्द्र साह कलवार देखिएका छन् । श्रेष्ठ र कलवारको भिडन्तमा एमालेका हरि उप्रेती कमजोर देखिएका छैनन् ।

अध्यक्ष ओलीको पत्र लिएर मतदाताको घर-घरमा एमाले

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक मतदातालाई सम्बोधन गरेको पत्र लिएर कार्यकर्ता घरघरमा पुगिरहेका छन्।

नक्कली नोटसहित चार जना पक्राउ

अनुसन्धानका क्रममा यादवले दुई वटा नक्कली नोट प्रयोग गरी पेट्रोल पम्पमा पुगेर मोटरसाइकलमा इन्धन भरेको समेत खुलेको छ।

लागुपदार्थ सेवन गरी सवारी चलाउने सात चालक प्रहरीको नियन्त्रणमा

नियन्त्रणमा आएका उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

एमालेको झन्डा जलाएको आरोपमा एक जना पक्राउ, दुई फरार

दाङको तुलसीपुरमा बिहीबार नेकपा (एमाले) को चुनाव चिह्न अंकित झन्डा जलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला सह–सचिव एवं संगठन प्रमुख पवन चौधरीले त्यागे रास्वपा

“राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नाराबाट प्रेरित भएर रास्वपामा सक्रिय भएको उनले बताएका छन्।

विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु १३ लाख ८० हजारका मोबाइल, ल्यापटपसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

चेस फर अलको उपाधि भरत धिमालको पोल्टामा

रापिड १७०० रेटिङ मुनिको नेपाल इको प्यानल चेस फर अल चेस प्रतियोगिता काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ।

जब भक्तपुरमा सेना र प्रहरीकै सामुन्ने बम विष्फोट भयो...

ठाउँं थियो भक्तपुरको खरिपाटी । दर्जनौंको संख्यामा नेपाली सेना, नेपाल प्रहरीहरु बसेका थिए । यतिकैमा बम विस्फोट भयो । यतिमात्रै होइन, झडप पनि भयो । दुई जना घाइतेसमेत भए ।

आहा–राराको उपाधिमाथि कसले बाजी मार्ला?

पोखरामा शनिबार आहा–रारा पोखरा गोल्डकपको उपाधि भिडन्त हुँदैछ। पोखरा रंगशालामा हुने फाइनल भिडन्तमा जावलाखेल युथ क्लव र आयोजक सहारा क्लव पोखरा आमनेसामने हुँदैछन्।

६ हजार ७४३ वडामा एक-एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन

आयोगले यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७ सय ५३ स्थानीय तहमा रहेका छ हजार सात सय ४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको छ।

निर्वाचनपछि प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा साधारण तारिख

सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटनविरुद्ध १७ वटा रिट निवेदन परेको थियो । उक्त रिट निवेदनको सुनुवाइका लागि मिति तय भएको छैन ।

हिमाली जिल्लालाई प्रधानमन्त्रीको आश्वासनः ‘मौसमी चूनौती आइपरे तत्काल खबर गरिहाल्नु’

मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–५, साङताको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रसम्मको पहुँच अहिलेका लागि सबैभन्दा चूनौतीपूर्ण रहेकोबारे प्रधानमन्त्री कार्कीलाई जानकारी गराइएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्