वामएकताले जनता र समर्थकमा विश्वास आर्जन हुन सक्दैन : गोकुल बास्कोटा
नेकपा एमालेका नेता गोकुल बास्कोटाले मितको एकताले जनता र समर्थकमा विश्वास आर्जन हुन नसक्ने भनाइ राखेका छन्।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले मितको एकताले जनता र समर्थकमा विश्वास आर्जन हुन नसक्ने भनाइ राखेका छन्।
स्थानीय तहको समन्वयमा विपद् जोखिम न्यूनीकरण, तयारी तथा प्रतिकार्यबारे प्रशिक्षित गरिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मीले जानकारी दिए। उनका अनुसार विभिन्न सामाजिक संस्थाका प्रतिनिधिलाई यसबारे प्रशिक्षित गराउँदै आइएको छ।
थप कूल १५ फर्मलाई भने विभागले सुधारात्मक निर्देशन दिएको छ। स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरुको उपस्थितीमा विभागले नियमित रुपमा बजार अनुमगन गर्दै आएको छ।
हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघले हिमालय हार्मनी २०२६ टाइमोसन कन्ट्री पार्क अल्ट्रा ट्रेल रनिङ सम्पन्न गरेको छ।
इजरायलले इरानको इस्फहान क्षेत्रमा रहेको प्रमुख विस्फोटक उत्पादन केन्द्रमा आक्रमण गरेपछि यो घटना भएको हो। इरानले अमेरिका र इजरायलमाथि आफ्नो बुशेहर आणविक स्थलमा बम विस्फोट गराएको आरोप लगाएको छ।
नेपालका धेरै शीर्ष नेता विद्यार्थी राजनीतिबाटै आएको सेजुवालले बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत हालसम्म ४१४ मोटरसाइकल र ३६ जनालाई नियन्त्रमा लिएर कारबाही गरेको छ।
इरानले ट्रम्पको यो दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफ र विदेश मन्त्रालयले ट्रम्पको भनाइलाई ‘भ्रामक प्रचार’ को संज्ञा दिँदै अमेरिकासँग कुनै पनि प्रत्यक्ष वार्ता नभएको स्पष्ट पारेका छन्।
चैत १९ देखि २३ सम्म हुन लागेको नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पाँच रसियन फिल्महरू स्क्रिनिङ हुने भएका छन्।
ट्रम्पका अनुसार लगातार हमलापछि इरान पूर्ण रूपमा कमजोर भइसकेको छ र उसँग सम्झौता गर्नु बाहेक धेरै विकल्प बाँकी छैन।
म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले नवनिर्वाचित मन्त्री तथा सांसदहरूलाई भनसुनवाद, नातावाद र चाकरीबाजबाट टाढा बस्न सुझाव दिएका छन्।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर तथा कप्तान सावित्रा भण्डारी 'साम्बा' को आफ्नो घुँडाको सफल शल्यक्रिया सम्पन्न भएको छ।
फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनताबाट अनुमोदन भएर बहुमतको सरकार बनाउने पक्का भई तयारीमा जुटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
सङ्क्रमण भयो भन्दैमा अन्यत्रका पनि कागलाई खोजी खोजी मार्ने जस्ता काम भने गर्न नहुने उनको भनाइ छ। साथै मरेका कुखुरा बङ्गुरलाई खुवाउने वा कुन स्रोतबाट आएको भन्ने थाहा नभइ सस्तो पाएकै भरमा कुखुराको मासु उपभोग नगर्न पनि उनले आग्रह गरेका छन्।