ताप्लेजुङलाई देशकै पहिलो पूर्ण छुवाछूतमुक्त जिल्ला घोषणा गर्ने तयारी
सरोकारवालाले ताप्लेजुङ जिल्लालाई ‘देशकै पहिलो पूर्ण छुवाछूतमुक्त जिल्ला’घोषणा गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका छन्।
सरोकारवालाले ताप्लेजुङ जिल्लालाई ‘देशकै पहिलो पूर्ण छुवाछूतमुक्त जिल्ला’घोषणा गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका छन्।
गृहमन्त्री सुधन गुरुङले नेपाली पत्रकारिता जगत्को संघर्ष र योगदानको प्रशंसा गर्दै दलगत स्वार्थमा लिप्त सीमित पत्रकारहरूलाई सुध्रिन चेतावनी दिएका छन्।
अविरल वर्षाका कारण शनिबारदेखि अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।
गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकार कसैको निगाह वा टीका लगाएर नभई जनताबाट दुई तिहाइको भारी जनमत प्राप्त गरेर आएको बताएका छन्।
उत्तरी कोरला नाकाबाट फलफूल बोकेको १० कन्टेनर भन्सारमा चेक जाँच गरी क्रमशः नेपाल भित्रिन थालेका छन्।
राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु भएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रियसभामा आफ्नो दल रास्वपाको उपस्थिति नहुँदा कानुन निर्माण प्रक्रियामा जटिलता र असहजता उत्पन्न भएको बताएकी छन्।
ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले १० जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ।
सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको सङ्घर्षले भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ।
ट्रम्पले क्यानाडाली विमान निर्माता बोम्बार्डियरलाई अमेरिकामा विमान बिक्री जारी राख्न त्यहीँ उत्पादन गर्नुपर्ने सर्त अघि सार्दै बिक्री रोक्ने चेतावनी दिएका छन्।
विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकले नेपाललाई सम्मान गरेको छ।
बाढीपछि करिब पाँच हजार ३२६ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।
जेनजी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ।
हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ।
यमनका हुथी विद्रोहीले मंगलबार साउदी अरेबियाका विभिन्न क्षेत्रमा गरेको आक्रमणमा ७३ जना घाइते भएका छन्।