निर्वाचन आयोगका सचिव काप्रीले सम्हाले पद
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशका प्रमुख सचिव काप्रीलाई निर्वाचन आयोगको सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशका प्रमुख सचिव काप्रीलाई निर्वाचन आयोगको सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो।
लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय ३६५ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्।
नुवाकोटको विदुरमा मात्रै ७०० हेक्टर धान उत्पादन हुने जग्गा प्रभावित हुँदा दुई हजार ४५० टन धानमा क्षति पुगेको छ। लिखुमा २३० हेक्टर प्रभावित हुँदा ८०५ टन धान र बेलकोटगढीमा २०० हेक्टर प्रभावित हुँदा ७०० टन धानमा क्षति पुगेको छ।
गीतकार चन्द्र जयपाल चाम्लिङलाई सर्वोत्कृष्ट गीतकार र मेघराज रानाहोँछालाई सर्वोत्कृष्ट गायक अवार्ड अर्पिएकाे छ।
पशुपतिनाथ मन्दिरमा हरितालिका तीजको अवसरमा दिउँसोसम्म २४ हजार जनाले दर्शन गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्येक अमेरिकी वयस्कलाई पाँच हजार डलर दिने प्रस्ताव कंग्रेसको स्वीकृतिबिना कार्यान्वयन गर्न नसकिने सभामुख माइक जोनसनले बताएका छन्।
नेपाली कामदारको आकर्षक श्रम गन्तव्य मुलुक मलेसियामा श्रमिक पठाउने म्यानपावर कम्पनीको पहुँचलाई लिएर अहिले नयाँ विवाद चर्किएको छ।
भोटेकोसी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले विपद् व्यवस्थापनसम्बन्धी कानुनलाई थप सुदृढ र समयसापेक्ष बनाउनुपर्ने आवश्यकता देखाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाएर मात्रै राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिने बताएका छन्।
पख्शान अजीजी र अर्घवन फल्लाहीको मृत्युदण्ड सर्वोच्च अदालतले सदर गरिसकेको छ। जहरा शाहबाज तबारीलाई पनि पुनः सुनुवाइपछि दोस्रोपटक मृत्युदण्ड सुनाइएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोली सन्दीप लामिछानेले देशलाई खुसीको खाँचो रहेको समय क्रिकेटको माध्यमबाट केही मात्रामा पूरा भएको बताएका छन्।
महिला एसिया कप क्रिकेटको फाइनलपछि दुबईमा भएको पुरस्कार वितरण समारोह विवादमा परेको छ।
आज हरितालिकाका तीजको अवसरमा देशभरिका शिवालयहरूमा व्रतालुहरूको बिहानैदेखि भिड लागेको छ।