११ चैत्र २०८२ बुधबार
image/svg+xml

क्षितिज नाट्य प्रतिष्ठानका अध्यक्ष कल्पितलाई भियनामले गर्‍यो सम्मान

नेपालको कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै क्षितिज नाट्य प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष तथा नागरिक बचाउ दल नेपालका सभापति माधव कल्पितलाई भियतनाममा अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको छ।

सहरी क्षेत्रमा बढ्यो गर्मी

देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको देखिन्छ।

हार्दिक पाण्डयाविरुद्ध राष्ट्रिय झण्डाको अपमान गरेको आरोप

भारतीय क्रिकेट टिमका अलराउन्डर हार्दिक पाण्डयाविरुद्ध राष्ट्रिय झण्डाको अपमान गरेको आरोपमा उजुरी दर्ता गरिएको छ।

शिशिर खनालको चुनावी खर्च १५ लाख

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं-६ का निर्वाचित प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिशिर खनालले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

जुम्लामा सुत्केरी किशोरीको हवाई उद्धार

जुम्लाको तिला गाउँपालिका–३ की १८ वर्षीया अस्मिता नेपालीलाई सुत्केरीपछिको स्वास्थ्य जटिलता बढेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ।

हिजबुल्लाहद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, १७९ जना घाइते

इजरायली स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा देशभर विभिन्न आक्रमणमा १७९ जना घाइते भएको जानकारी दिएको छ।

इनिशा हत्या प्रकरण : प्रभावकारी छानबिन गर्न प्रचण्डको माग

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले इनिशा बिकको सामूहिक बलात्कारपछि हत्या भएको घटनामा निष्पक्ष, छिटो र प्रभावकारी छानबिन गर्न माग गरेका छन्।

इनिशा हत्या प्रकरण : न्याय माग्दै माइतीघरमा प्रदर्शन (फोटोफिचर)

सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकको न्याय माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ।

महिला लिगको खेल तालिका सार्वजनिक, उद्घाटनमा न्यू रोड र संकटा भिड्दै

सहिद स्मारक ममेरियल एन्फा महिला लिगको खेल तालिका सार्वजनिक भएको छ।

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

रास्वपाले हिन्दु राष्ट्र स्वीकार गरे दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं : कमल थापा

राप्रपा नेता कमल थापाले अब बन्ने बालेन्द्र शाह नेतृत्वको सरकारलाई दुईतिहाइ बहुमत पुर्‍याइदिनका लागि सर्त अघि सारेका छन्।

यस वर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

अघिल्लो वर्षको तुलनामा यस वर्ष आँपका बोटमा प्रशस्त मञ्जरी लागेकाले स्थानीय किसान उत्पादन बढ्ने अपेक्षामा छन्।

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै आएको सिँचाइ अभावको समस्या समाधान गरिएको छ।

इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान अब सीआईबीले गर्ने

जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान पूरा गरेपछि घटनाको गम्भीरता ध्यानमा राख्दै सीआईबीसँग सहयोग मागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्